Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

एमाले उम्मेद्वारमाथि गोली प्रहार अवस्था चिन्ताजनक

Friday, 10.04.2013, 10:51pm (GMT+6.5)    | Comment | Print | Tell friend


आश्विन १८ ,काठमाडौं,

बारा क्षेत्र नं. बाट उम्मेदवारी  दिएका एमाले  नेता महमुद आलममाथि  उमेदवारी गराएको भोलिपल्ट शुक्रबार बिहान आज गोली प्रहार भएको उनको अवस्था  'अन्यन्तै चिन्ताजनक' रहेको अस्पतालले जनाएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका आलमको मस्तिस्कमा रगत जमेको  र टाउको धेरै छर्रा लागेको देखिएको  त्रिवि शिक्षण अस्पताल ल्याएलगत्तै आलमको सिटिस्क्यान अपरेशन गरिएको अपरेशनपछि आलमलाई आईसीयूमा राखिएको अज्ञात समूहले बाराको परवानीपुरस्थित चवासती मिल अगाडि गोली प्रहार भएको हो मोटरसाइकलमा आएका दुईमध्ये एकले गोली हानेर भागेका थिए ।बारा लिपनीमान- निवासी आलम एमाले केन्द्रीय सदस्य एवं पार्टी निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष हुन् चुनावी प्रचारका लागि कार्यकर्ता भेटघाटमा गएका बेला उनीमाथि आक्रमण भएको हो ।तत्कालै उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज भर्ना गरिएका आलमलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको हो


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top