Hot News
हङकङको ताईमोसानमा साकेला सोईढोले सोई, ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; "मुए थाई बक्सर मिलनले बिपक्षीलाई नकआउट गरे ; किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने,
Home > News > Political

दाहाल यादव गोप्य वार्ता

Monday, 07.29.2013, 08:31pm (GMT+6.5)    | Comment | Print | Tell friend

श्रावण १४, काठमाडौ

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र आन्दोलनरत मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेट वार्ताभएको छ ।दाहाल निवास लाजिम्पाटमा करिब एक घण्टा लामो कुराकानी संविधानसभा निर्वाचन सम्पन्न गर्ने बिषयमा केन्द्रित रहेको बुझिएको छ । दाहालले यादवलाई संविधानसभा निर्वाचन सहभागी हुन र त्यसका लागि राजनीतिक समिति लचक हुन तयार रहेको बताउनु भएको छनिर्वाचनका लागि आवश्यक वातावरण बनाउन दाहालले यादवसँग कुराकानी गरेका हुन् । फोरमले सरकार प्रमुख खिलराज रेग्मीले प्रधानन्यायाधीश पद छाड्न पर्ने, संविधानसभामा समानुपातिक कोटा पुरानै हुनुपर्ने, जनसंख्याका आधारमा क्षेत्र निर्धारण गर्नुपर्नेलगायत अडान राखेको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top