Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
Home > News > Political

स्थायित्वका लागि निर्वाचन अपरिहार्यः रेग्मी

Wednesday, 07.17.2013, 08:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

श्रावण २, काठमाडौं

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपालमा राजनीतिक स्थायित्वका लागि संविधानभाको निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयको ५४ औं वार्षिकोत्सवको अयोजित कार्यक्रममा हाँले चुनावप्रति सकारात्मक हुँदै क्रियाशील हुन सबैलाई आह्वान गर्नु भएको हो।त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका अध्यक्ष रेग्मीले निर्वाचनको सफलताका लागि विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीलगायत शिक्षा क्षेत्रसँग सम्बद्ध सबैको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनु भयो।वार्षिक दिवसकै अवसरमा विश्वविद्यालय परिसरमा आज वृक्षरोपण समेत गरिएको छ


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top