Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Political

भट्टराईले निर्णयवाट पछि नहट्ने

Sunday, 06.30.2013, 10:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

असार १६, काठमाडौ

केन्द्रिय समिति बैठकबाट पदत्यागको घोषणा गरेका एकिकृत माओबादीका उपाध्यक्ष बाबुराम भट्टराईले निर्णयवाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ । आज बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताले पदत्यागको निर्णय फिर्ता गर्न आग्रह गरेपनि भट्टराईले अश्विकार गर्नुभएको हो । पद बाँडफाँडमा विवाद देखिएपछि शनिबार एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले पदत्यागको घोषणा गरेका थिए ।आजै बसेको पदाधिकारी र राज्यसमिति संयोजकको संयुक्त बैठकमा पनि भट्टराईलाई पदत्यागको निर्णय फिर्ता गर्न दवाव दिइएको थियो । सो बैठकमा पनि उहाँले निर्णय फिर्ता नगर्ने अडान लिनुभएको स्रोतले जनाएको छ । 




Hot News

 

SEARCH

Newsletter

Top