Hot News
पशुपतिमा १३ लाख भक्तजनले दर्शन गर्ने ; टीका रानाको अगुवाईमा स्काई म्याराथन धाविकाहरु सङ्ग भेटघाट तथा बिदाई कार्यक्रम , ; प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक ; राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ; स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।
Home > News > Political

चुनाव मंसिर ४ गते

Thursday, 06.13.2013, 08:32pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेष्ठ ३०, काठमाडौं

सरकारले संविधानसभा निर्वाचनको मिति घोषणा गरेको । बिहीबार साँझ मन्त्रिपरिषद्को बसेको बैठकले आगामी मंसिर गतेका लागि संविधानसभा निर्वाचनको मिति घोषणा गरेको हो चुनावको मिति घोषणा गर्न एमाओवादी, कांग्रेस, एमाले तथा मधेसी मोर्चाले दबाब दिंदै आएका थिए नेकपा-माओवादी, संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम नेपालगायतले भने चुनाव घोषणाको विरोध गरेका छन् ।सरकारले संविधानसभा सदस्य निर्वाचन अध्यादेशको मस्यौदा स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाएको अध्यादेशको मस्यौदामा रहेका केही विषयमा विवाद भएपछि उच्चस्तरीय राजनीतिक समितिले सरकारलाई नै जिम्मा लगाएको थियो


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top