Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

समितिको बैठक आज पनि निष्कर्षविहीन

Sunday, 06.09.2013, 10:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेठ २६, काठमाडौं

उच्च स्तरीय राजनीतिक समितिको आजको  बैठक पनि बिना निष्कर्ष सकिएको छ। चार दलका शीर्ष नेताहरु -आफ्नै अडानमा कायम रहेपछि भोलि (सोमबार) १२ बजे बस्नेगरी बैठक सकिएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताउनु भयो।समितिमा चार राजनीतिक दलबीच संविधान सभाको निर्वाचनमा समानुपातिकतर्फको प्रतिनिधित्वका लागि दलको मान्यता पाउन ल्याउनुपर्ने न्यूनतम मत प्रतिशतलगायत संविधान सभा निर्वाचनसम्बन्धी कानुनमा उठेका विवाद कायमै छ।दलहरुबीच सहमति हुन नसक्दा संविधान सभा निर्वाचनसम्बन्धी अध्यादेश ल्याउन निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहेको छ। शनिबार समिति मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच भएको छलफलपछि दलहरुले सहमतिको प्रयास गरे पनि त्यो प्रयास सार्थक हुन नसकेपछि दलहरु आज पुनः छलफलमा जुटेका  हुन

 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top