Hot News
मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,
Home > News > Political

स्ववियु सभापतिबाट हिमाल शर्माको राजीनामा

Thursday, 06.06.2013, 07:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेठ २३, काठमाडौं

त्रिभुवन विश्वबिद्यालयका केन्द्रीय क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हिमाल शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन् बिहीबार राष्ट्रिय सभागृहमा भएको अनेरास्ववियु (क्रान्तिकारी) को उपत्यकास्तरीय कार्यकर्ता भेलामा उनले यस्तो घोषणा गरेका हुन् उनले स्ववियु निर्वाचनको माग गर्दै राजीनामा दिएको स्ववियु सचिव मानुषि यमिले बताइन्'निर्वाचन गराउन नसक्ने राजनीतिक भागबण्डामा नियुक्त गरिएका उपकूलपति पदाधिकारी तथा क्याम्पस प्रमुखले समेत राजीनामा दिनुपर्छ,' मानुषिले भनिन्। स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गरिनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनको कार्यक्रमअनुसार शर्माले राजीनामा दिएका हुन्। केन्द्रीय क्याम्पसमा अखिल क्रान्तिकारीको बहुमत थियो।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top