Hot News
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल ; विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा
Home > News > Political

अखण्ड नेपाल पार्टीको घोषणा

Monday, 05.27.2013, 11:56pm (GMT+6.5)    | Comment | Print | Tell friend

१३ जेठ, काठमाडौं

जातीय मुद्दा चर्को रुपमा उठिरहेको बेला अतिवाद र उन्मादलाई रोक्न भन्दै क्षेत्री समाज नेपालमा सक्रिय नेताहरुले सोमबार राजधानीको खुल्लामञ्चबाट अखण्ड नेपाल पार्टीको घोषणा गरेका छन् । क्षेत्री समाजका महासचिव कुमार खड्काको अध्यक्षतामा यो नयाँ पार्टी घोषणा भएको हो ।उनले घोषणासभामै सपथ लिएका थि । पार्टीको सल्लाहकारमा पूर्वगभर्नर हिमालयसमशेर जबरा र डा. उपेन्द्र देवकोटासमेत हुनुहुन्छ । 




Hot News

 

SEARCH

Newsletter

Top