Hot News
सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा
Home > News > Political

३३ दलले राष्ट्रपतिको राजीनामा माग्यो

Thursday, 05.09.2013, 09:54pm (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख २६, काठमाडौ

नेकपा-माओवादी  सहितको ३३ दलले राष्ट्रपति रामवरण यादवले राजनीमा दिनु पर्ने माग गरेको छ । संविधानको रक्षक हुँदा हुँदै दिन प्रतिदिन राष्ट्रपतिबाट संविधान मिच्ने काम भएको भन्दै उनको राजीनामा मागिएको हो ।राष्ट्रपति यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विवादित व्यक्ति पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीले नियुक्ति गरेर अर्को असंवैधानिक काम गरेको ३३ दलको आरोप छ । उक्त नियुक्ति विरुद्ध बिहीबार शितल निवास अगाडि गरिएको धर्ना कार्यक्रममा गरेको थियो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top