Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Political

मंसिरभित्र संविधानसभाको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने: कांग्रेस महामन्त्री

Wednesday, 04.24.2013, 10:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख ११, काठमाडौ

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले मंसिरभित्र संविधानसभाको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने दावी गर्नु भएको छ।मंसिरमा निर्वाचन सम्पन्न गर्नु अन्तिम अवसर भएको उल्लेख गर्दै सिटौलाले निर्वाचन हुन नसके राजनीतिक दलहरु, प्रधानन्यायाधीश निर्वाचन आयोगका पदाधिकारीहरु माथिको विश्वास नै समाप्त भएर जनताको नजरमा कहिल्यै पनि उठन नसक्ने गरी गिर्ने ठोकुवा समेत गर्नु भयो हाँले निर्वाचन आयोगले आफ्नो काम प्रभावकारी रुपमा गर्न नसकेकोले निर्वाचनको विषयमा आशंकाहरु उत्पन्न भएको भन्दै उनले असार १५ सम्म मतदाता नामावली संकलनको काम पुरा भए मात्रै मंसिरमा निर्वाचन सुनिश्चित हुने सक्ने बताउनु भयो सिटौलाले शीर्ष नेताहरु कोही पनि समानुपातिकमा नबस्ने, सबै शीर्ष नेताहरु निर्वाचनमा प्रत्यक्ष तर्फबाट उठ्ने निश्चित प्राय भएको जानकारी दिँदै निर्वाचनको बेला पार्टीले उम्मेदवार चयनको लागि सर्वसम्मत ढंगले संसदीय बोर्डको गठन गर्ने उल्लेख गर्नु भयो


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top