Hot News
चिकित्सा शिक्षा अध्यादेश पारित ; ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज
Home > News > Political

२५ बुँदे खारेज नभएसम्म वैद्य माओवादी चुनावमा नजाने

Saturday, 03.23.2013, 07:48pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत १०,काठमाडौं

राष्ट्रपति डा. रामवरण यादवले जारी गरेको २५ बुँदे बाधा अड्काउ खारेज नभएसम्म मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी चुनावमा नजाने भएको । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेकपामाओवादीका सचिव देवप्रसाद गुरुङगले २५ बुँदे बाधा अड्काउ फुकाउको नाममा चैत गते मुलुकमाकुभएकोले त्यो नसच्याएरसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताउनु भएको छ चार दलले जवरजस्ती निर्वाचन गर्न खोजे तत्कालिन राजा ज्ञानेन्द्र गराएको निर्वाचनमा कुनै रुपमा फरक नहुने चेतावनी दिँदै गुरुङले त्यसविरुद्ध आन्दोलनको विकल्प नहुने समेत उहाँले बताउनु भएको छ ।आन्दोलनको रुप नेपाली जनताको चाहना परिस्थीति अनुसार निर्धारण हुने हाको भनाई थियो

 

 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top