Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Political

राप्रपा र राजपा एक हुने

Saturday, 03.16.2013, 09:10pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र ३, काठमाडौ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी राजपा विधिवत् रुपमा एक हुने भएका छन् ।राजधानीमा आज पत्रकार सम्मेलन गरि राप्रपा र राजपाका शिर्ष नेताले आगामी चैत २३ देखि २६ गतेसम्म राजधानीमा हुने एकता महाधिवेसन मार्फत दुवै पार्टी हुने जानकारी गराएका छन् । सैद्धान्तिक रुपमा दुई पार्टीलाई एक बनाउने निर्णयमा पुगेका राप्रपाराजपाले चैत अन्तिम साता महाधिवेशनबाट बिधिवत रुपमा एकताको गर्ने भएका छन्। पत्रकार सम्मेलनमा राजपा अध्यक्ष सूर्यबहादुर थापाले पार्टी कहिल्यै नफुट्ने गरी एक हुन लागेको बताउनुभयो । उहाँले फुटको खेल समाप्त भएको भन्दै अब पार्टी कहिल्यै नफुट्ने दावी समेत गर्नुभयो । राप्रपा अध्यक्ष पशुपति शमसेर राणाले संघीयताभन्दा पछाडि जाने अधिकार कसैमा नभएको बताउनुभयो । महाधिवेशनका लागि १ सय ५१ सदस्यीय केन्द्रीय आयोजक समिति र १७ वटा विषयगत समिति गठन समेत गरिएको छ । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top