Hot News
एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र ; उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गर्ने तयारी ; राजपा उम्मेदवार भन्छन्- साथीहरुले आन्दोलन रोज्नुभयो, मैले चुनाव ; शाहरुख र अक्षयका कारण सिपोराको 'भूईामान्छे' २ साता पछि
Home > News > Political

शिर्ष नेताहरुको सहमति हुन सकेन

Saturday, 03.09.2013, 08:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

फागुन २६, काठमाडौँ

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने लगायत बिषयमा छलफल गर्न बसेको मुख्य दलको संयुक्त बैठक आज पनि विना निष्कर्ष स्थगित भएको राजधानीको नयाँ बानेश्वरस्थित विशेष समितिको सचिवालयमा साढे घण्टा बैठक बसेपनि ठोस सहमति भने हुन नसकेको नेताहरुले बताएका छन् बैठपछि एकीकृत माओवादीका उपाध्यक्ष नायराणकाजी श्रेष्ठले छलफल जारी रहेको भन्दै कुनै निष्कर्षमा भने नपुगेको जानकारी दिनुभयो बैठकमा मुख्य तीन दल मधेसी मोर्चाका शिर्ष नेता सहभागी थिए ।प्याकेज सहमती नजिक पुगेको बताएका दलहरुले सर्त अडान फेरेपछि सहमति हुन सकेको छैन । गत बिहिवार बसेको बैठकमा माओवादी पूर्व लडाकुको दर्जा निर्धारण बाहेक सम्पूर्ण बिषयमा सहमती जुटेको बताईएपनि हिजोको बैठकपछि बाँकी बिषयमा समेत दलहरुबीच विवाद सुरु भएको हो  

 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top