Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Political

प्रधानन्यायाधीससँग छलफल

Wednesday, 02.20.2013, 10:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, फाल्गुन

प्रधानन्यायाधीसले सरकारको नेतृत्वका बारेमा प्रमुख दलका शिर्ष नेताले राष्ट्रपति रामवरण यादवसंग परामर्श गरेका छन् सितल निवासमा आज विहान भएको छलफलमा एकीकृत माओबादी, नेपाल कांग्रेस, नेकपा एमाले मधेसी मोर्चाका शिर्ष नेताले विकसित घटनाक्रमबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।शिर्ष दलका नेताले आफुलाई ससर्त सरकारको नेतृत्व दिने निर्णय गरेपछि प्रधानन्यायाधीश खिलराज रेग्मी असन्तुष्ट हुनुभएको रेग्मीले स्वतन्त्र रुपमा काम गर्ने गरी आफुलाई जिम्मेवारी दिएको अवस्थामा मात्र सरकारको नेतृत्व लिने संकेत बुझिएको छ ।राष्ट्रपतिसंगको भेटपछि नेताहरुले प्रधानन्यायाधीश रेग्मीले सरकारको नेतृत्व लिने/नलिने विषयमा आजै टुंगो लाग्ने प्रतिक्रिया दिनु भएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आजै साँझ प्रधानन्यायाधीशसंग  सरकारको नेतृत्वबारे छलफल गर्ने जानकारी दिनुभयो  


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top