Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > Political

एमाले पनि मान्न तयार प्रधानन्यायाधिसको नेतृत्व

Saturday, 02.16.2013, 08:39pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, फागुन ५  

नेकपा एमाले प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्न तयार भएको छ । आज बल्खुस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको एमाले केन्द्रिय कमिटि बैठकले लोकतान्त्रिक मुल्य मान्यता, विधिको शासन र शक्ति पृथकिकरणको सिद्धान्तमा असर नपर्नेगरी प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने निर्णय गरेको हो ।यद्यपी, सरकार गठन सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार भने वार्ता टोलीलाई दिइएको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।  उहाँले सबै विकल्पमा खुल्ला रहदै अनुकुलता हेरेर निर्णय गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदबाट हटाउने विषय प्रमुख भएकाले वार्ता टोलीले अनुकुल निर्णय गर्ने उल्लेख गर्नुभयो । 

 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top