Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > Political

भोलिसम्म सहमति गर्ने

Thursday, 02.14.2013, 11:40pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, फाल्गुन ३

आज बसेको प्रमुख चार दलको राष्ट्रपति डा.रामवरण यादव कहाँ बैठक कुनै सहमतिमा नपुगिकन टुङ्गएिको छ । भोलिसम्म सहमति गर्ने गरी बैठक टुङ्गएिको हो ।एमालेले आफ्ने पार्टीको आधिकारिक निर्णयका लागि एक दिनको समय माग गरेकाले आज कुनै सहमति हुन नसकेको हो । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने/नबनाउने विषयमा अन्तिम निर्णय गर्न भोलि एमाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ ।बिहान शितल निवासमा बसेको बैठक पनि एमालेको स्थायी समिति बैठक बस्ने भएका कारण ३ बजे पुनः बस्ने गरी स्थगित भएको थियो । एमाले स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । 


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top