Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Political

प्रमुख विपक्षीदलहरुले राष्ट्रपतिसँग केही दिन माग्ने

Wednesday, 11.28.2012, 10:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, मंसिर १३

सहमतिको सरकार निर्माणका लागि राष्ट्रपति डा. रामवरण यादवले दिएको समय सिमा सकिने बेला भइसक्दा पनि सहमति हुन नसकेपछि प्रमुख विपक्षी कांग्रेस एमालेबीच केही दिन अझै समय माग्ने समझदारी भएको आज एमाले मुख्यालय बल्खुमा बसेको दुई दलको बैठकले आवश्यकता अनुसार  राष्ट्रपति संगको भेटपछि समय माग्ने बिषयमा औपचारिक आह्वान गर्ने निर्णय गरेको राष्ट्रपतिले दलहरुलाई दिएको एक साताको समयसिमा भोलि सकिदैछ बैठकपछि काग्रेस उपसभापति रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिबारे समिक्षा भएको सहमतिका लागि समय माग्नेबारे कुरा भएको जानकारी दिए  'भोलि समय सकिदैछ,छलफल जारी राख्दै सहमति भएन भने सिमा थप्नेबारे पनि कुरा भएको ' पौडेलले भने,' राष्ट्रपति लाई भेटेपछि नै त्यो बारे निर्णय हुन्छ प्रमुख दलहरुबीचको राष्ट्रपतिको कदम संबैधानिक कि असंबैधानिक भन्ने विवादले गर्दा सहमति हुन सकेका छैन


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top