Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > Political

पुर्व निर्धारित कार्यक्रम बिना माओवादीका अध्यक्ष इल्याण्ड तर्फ

Sunday, 05.15.2011, 08:24pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, जेठ

माओवादीका अध्यक्ष पुष्पकमल दहाल आइतबार अपरान्ह थाइल्याण्ड तर्फ प्रस्थान गर्नु भएको छ । मुलुकमा राजनीतिक गतिरोध जारी रह्दा पुर्व निर्धारित कार्यक्रम बिनानै उहाँ अपरान्ह थाइ एअरएजबाट बैँक्क तर्फ लाग्नु भएको हो । आफु संलग्न एपेक्स नामक संस्थाको सचिवालय बैठक तथा गैर आवासीय नेपालीहरुको एक कार्यक्रममा सहभागि हुन दहाल त्यस तर्फ गएको माओवादी स्रोतले बताएको छ । थाइल्याण्ड बसाइको क्रममा दहालले राजनीतिक भेटघाट समेत गर्ने स्रोले जनाएको छ । दहाल यस अघि पनि एकलै पटकपटक बाहिर जाने गर्नु भएको थियो ।यी भ्रमण प्राय गोप्य राख्ने गरिएको छ । मुलुकमा संविधान सभाको म्याद थप्नु अघि राष्ट्रिय सहमतिको सरकारको चर्चा चलि रह्दा दहालको यो भ्रमणलाई चाँसोको रुपमा हेरिएको छ ।उहाँको भोली नै नेपाल फर्कने कार्यक्रम रहेको छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top