Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
  • शेर्मा सगरमाथा चड्ने तयारीमा

    Friday, 01.27.2017, 03:48pm

    न्थर मञ्च हङकङ द्वारा हिमाल आरोही पान्थर माङजाबुङ वासी शुसिल शेर्मा लिम्बूलाई मञ्चका अध्यक्ष टिकाराम माक्खिमले सहयोग रकम रु. २५ हजार हिजो कियाचु भवन ललितपुरमा हस्तान्तरण गरेका छन्। ..........

  • मीरा राईलार्इ ‘साहसी वर्ष व्यक्ति २०१७’ उपाधि

    Friday, 01.27.2017, 03:25pm

    नेपालकी अल्ट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले अनलाइन भोटिङका आधारमा मीरा राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये उत्कृष्ट १० जना मनोनयनमा परेका थिए

  • निगमले चीनबाट ल्यायो अर्को ५६ सिट क्षमतायुक्त जहाज

    Thursday, 01.26.2017, 11:23pm

    नेपाल वायुसेवा निगमले ५६ सिट क्षमतायुक्त अर्को जहाज चीनबाट काठमाडौं ल्याएको छ। चीनको कुन्मिङबाट उडेको जहाज बंगलादेशको ढाकामा ‘ट्रान्जिट’ गरी बिहीबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।..........

  • सरकारी डाक्टरले बिहान ९ देखि दिउँसो ३ बजेसम्म निजीमा काम गर्न नपाउने

    Thursday, 01.26.2017, 10:14pm

    स्वास्थ्यमन्त्री गगन थापाले बिहान ९ देखि दिउँसो ३ बजेसम्म कुनै पनि सरकारी चिकित्सक लगायतका स्वास्थ्यकर्मीले निजीमा अभ्यास गर्न नपाउने विज्ञप्तिमार्फत बताएका छन् । स्वास्थ्य सेवा ऐनमा सरकारी सेवाभन्दा बाहिर काम गर्न सरकारबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । ..........

  • 'मैले मन पराएको मान्छे': गायिका मेलिना राई

    Thursday, 01.26.2017, 02:57pm

    पछील्लो समयको चर्चित गायिका मेलिना राईको 'मैले मन पराएको मान्छे'को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो यूटुब मार्फत हेर्न सकिनेछ (https://www.youtube.com/watch?v=bLdwcDuDvyU) । ..........

  • रातारात एसएसपी सरुवा

    Thursday, 01.26.2017, 02:07pm

    गृहमन्त्री र प्रहरी महानिरीक्षक अर्यालबीचको विवादका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो ।..........

  • नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक

    Wednesday, 01.25.2017, 01:40pm

    ट्रान्सपरेन्सी इन्टरनेशनललले भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक परेको छ । बुधबार सार्वजनिक सूचकांकमा नेपाल २९ अंक पाएर १३१ औं स्थानमा छ । ..........

  • एभरेस्ट मिडिया हङकङ द्वारा "सगरमाथा साझ -३ तयारीको जानकारी सार्बजनिक,

    Tuesday, 01.24.2017, 10:27pm

    नेपालबाट झिकाईने उक्त साङ्गितिक कार्यक्रममा पुराना कलाकार राजन राई, डा. गायक बिमल मगर, नवगायिका अमृता सम्बाहाम्फे, सशस्त्र प्रहरी बल सास्कृतिक शाखाका आठ नर्कत नर्तकीहरु तथा उक्त साझका ब्राड एमबास्डोर विल्सन बिक्रम राई रहेका छन ।

  • विश्व बैंकले १५ करोड अमेरिकी डलर दियो नेपाल सरकारलार्इ

    Monday, 01.23.2017, 04:35pm

    विश्व बैंकले १५ करोड अमेरिकी डलर (करिब १६ अर्ब ३७ करोड रुपैयाँ) ऋण सहायता प्रदान गर्ने भएको छ । आज अर्थमन्त्रालयमा यससम्बन्धी सम्झौतापत्रमा मन्त्रालयका सचिव डा शान्तराज सुवेदी र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गरे । ..........

  • निर्वाचन बारे प्रधानमन्त्री दाहाल र निर्वाचन आयोग आयुक्तबिच परामर्श, 'हावादारी':यादव

    Monday, 01.23.2017, 02:29pm

    प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको तयारीका विषयमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन्।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}