Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
  • साहित्य श्रृंखलाको छैटौं वार्षिक उत्सवमा दुई पुस्तक विमोचित, ४ स्रष्टा पुरष्कृत

    Tuesday, 06.27.2017, 09:48am

    श्रृंखलाको संयोजक र सह–संयोजकमा क्रमशः कवि तथा साहित्यकारद्धय डी.बी. पालुङ्वा र सुनिता गिरीलाई चयन गर्दै श्रृंखलाको “छैटौं वार्षिक उत्सव–२०१७”...

  • यो जुनीमा विवाह हुने सम्भावना न्युन : मिना सिंगक, गीतकार

    Tuesday, 06.27.2017, 05:12am

    १२ असार २०७४ काठमाडौ । मन वहलाउने चर्चित गीतहरुलाई स्रोताहरुले सुन्छन्, गाउछन् अनायासै गुनगुनाउछन्, गायक गायिकाप्रति अनुग्रहित हुन्छन् तर संगीतकार, एरेञ्जर र गीतकार भने ओझेल पर्छन् । गीत, संगीतले निरन्तर चर्चा पाईरहे मात्र पर्दापछाडि रहेकाहरुको खोजी हुने गर्दछ । सात दर्जनभन्दा वढि गीतहरु रेकर्ड गरिसके पनि यस्तै कम चर्चामा रहेकी तेह्रथुमकी गीतकार हुन्, मिना सिंगक । नेपाली सांगितिक आकाशको भीडमा झण्डै दुई दशकदेखि गाउले भाई वहिनिहरुले निकाल्ने एल्वमदेखि राष्ट्रिय स्तरका गायक गायिकाहरुले गाउने गीत र नेपाली कथानक चलचित्रमा समेत गीतकारको भूमिका निर्वाह गरिसक्नुभएकी चर्चित गीतहरुको लेखिका तर कम चर्चामा रहेकी गीतकार सिंगकसंग सुक तुम्रोकले गरेको कुराकानीको सारसंक्षेप : ..........

  • सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम

    Monday, 06.26.2017, 09:22pm

    दिव्य सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति दिवसको अवसर पारेर हिजो शनिवार अलग आर्ट हबले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा गायिकाद्वय एन्जिला सिं श्रेष्ठ र आभा मुकारुङले यो गीत प्रस्तुत गर्दा माहौल रोमान्चक बन्यो ।..........

  • ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न

    Monday, 06.26.2017, 07:39pm

    हिराबहादुर थापाको अध्यक्षतामा १५ जना कार्य समितिको गठन गर्दै ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न...

  • साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ

    Monday, 06.26.2017, 04:22pm

    साढे ५ वर्ष अघि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी एकपटक पक्राउ परी छुटेर फरार भएका अभियुक्तलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको छ । २०६८ साल माघ ५ गते रामेछाप जिल्लाको तत्कालीन सैपु गाविसकी १४ वर्षीया सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले राउतलाई पक्राउ गरेको हो । ..........

  • फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक

    Sunday, 06.25.2017, 02:41pm

    निर्वाचन आयोगले दोश्रो चरणको निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु हुने जनाउँदै प्रचारमा रोक लगाएको छ । आयोगले यसपटक समाजिक संजाल फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक लगाएको छ।..........

  • तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु

    Sunday, 06.25.2017, 02:25pm

    पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु भएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । बीबीसीले जनाएअनुसार बहावपुर सहरमा तेल ट्यांकर पल्टिएर भएको आगलागीमा १२३ जनाको मृत्यु भएको हो । ..........

  • धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर

    Sunday, 06.25.2017, 10:04am

    धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका विद्यालय जाँदै गरेका प्रधानाध्यापक ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली विहान गोली प्रहार भएको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । ..........

  • एक हजार तामाङ काटिएको इतिहास

    Friday, 06.23.2017, 10:29pm

    एक हजार तामाङ काटिएको इतिहास राजकुमार दिक्पाल नुवाकोटमा भैरवी जात्राको स्थान महत्वपूर्ण छ । यो जात्रा चैत्र शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुन्छ । जात्राका क्रममा चैत्र शुक्ल पूणिर्माको दिन भैरवी देवीलाई खटमा राखी शहर परिक्रमा गराइन्छ । साततले दरबारमा धमिनीको सिन्दुर जात्रा गरिन्छ । यस्तै देवीको खटलाई धामी धमिनीसहित देवीघाट लगिन्छ । प्रतिपदाको दिन भोगबली गरिन्छ । भोलीपल्ट चैत्रकृष्ण द्वित्तीयाको दिन देवीको खट र धामी धमिनीलाई देवीथानमा ल्याई सिन्दुर जात्रा गरी तलेजुमा लगिन्छ । अष्टमीको दिन लिंगो ढालेपछि जात्रा सकिन्छ । ..........

  • चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र

    Wednesday, 06.21.2017, 01:29pm

    उम्मेदवारहरुलाई निर्वाचन आयोगले दोस्रो चरणमा हुने निर्वाचनका लागि हिजो चुनाव चिन्ह प्रदान गरेसंगै १, ५ र ७ नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहमा दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तीब्र पारेका छन् । निर्वाचन आउन एक साता बाँकी रहँदा दलका नेता कार्यकर्ता घर–घर पुग्ने क्रम तीब्र बनेको हो । ..........


Hot News

 

SEARCH

Newsletter

{L_TOP}