Hot News
युवा विद्यार्थी अनन्त गुरुङको निबन्ध संग्रह “अ योङग डिस्सिडेन्ट” विमोचित ; चिनियाँ जनमुक्ति सेनाको टोली नेपालमा ; सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो
  • एमालेले गणतन्त्र र संघीयतालाई समाप्त पार्न खोज्दैछ : उपेन्द्र यादव

    Saturday, 12.17.2016, 01:15pm

    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियताको आडमा नेकपा एमालेले गणतन्त्र, संघीयता लगायत परिवर्तनकारी एजेन्डालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । .........

  • मुस्ताङका पूर्वराजाकाे निधन

    Friday, 12.16.2016, 02:21pm

    श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्पताल भर्ना भएका मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको उपचारका क्रममा ओम अस्पतालमा शुक्रबार बिहान निधन भएको छ। ..........

  • भारतलार्इ नेपालले दियो १७३ चुनौति

    Friday, 12.16.2016, 02:13pm

    श्रीलंकामा जारी एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतसामू १७३ रनको बिजयलक्ष्य दिएको छ ।

  • म हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रिय एकता हासिल गर्ने र संविधान कार्यान्वयन गर्ने प्रयत्नमा

    Friday, 12.16.2016, 11:13am

    पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख दलहरु निश्कर्षमा पुगी नसकेको जानकारी दिदै उहाँले पुरानो वा नयाँ संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने भन्नेबारे केही दिनभित्रै निश्कर्षमा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो .......

  • दीपेन्द्र आफैंले ९९ बलमा एक छक्का र ९ चौकाको सहयोगले ९० रन बनाउदै एलबिडब्लुको धरापमा परे

    Friday, 12.16.2016, 11:00am

    श्रीलंकामा बिहिबारदेखि सुरु भएको युथ–१९ एसिया कपको तेस्रो संस्करणअन्तर्गत घरेलु टोलीसँग समूह चरणको पहिलो खेल खेल्न कोलम्बोमा उत्रिएको नेपालले टस जितेर सिंगाली टोलीलाई ब्याटिङको निम्तो दियो।

  • "मिरा जिताउ अभियान हङकङ" द्वारा आक्रमक भोटिङ क्याम्पियन जारी,

    Friday, 12.16.2016, 10:33am

    मिरा राईलाई नेशनल जोग्राफिकले सन २०१७ को निम्ती विश्वका १० बिधा बाट १० असाधारण साहसिक ब्यक्ती भित्र मनोनयनमा परेपछी हङकङका नेपालीहरुले डिसेम्बर ४ बाट अर्थात Day 1 बाटै भोटिन गर्न र प्रचार प्रसारमा जुटेको थियो।शुरु बाटै पोल्यान्डका गोताखोर करजिस्तोफ स्टार्नवस्कीले कडा चुनौती दिन थाले पछि हङकङका नेपालीहरुले बिभिन्न रणनीतिहरु अपनाए।जस अनुसार हङकङ नेप्लिज टेनिस सोसाईटीको अध्यक्ष मगेन्द्र राईको संयोजकत्वमा "मिरा जिताउ अभियान" सन्चालन गर्ने निर्णय अनुसार सहयोग रकम संकलन गरि बिभिन्न मिडियाहरुमा शसुल्क प्रचार प्रसार, साईबर भोटिङ भेला, काठमाडौमा क्याफे भोटिङ भेला, दैनिक भोटिङ भेला, पुर्बान्चलका बिभिन्न जिल्लाहरुमा भोटिङ अभियान चलिरहेको छ.....

  • नेपाल कन्सुलेट जनरल हङकङ द्वारा आफ्नो गतिबिधिहरुको जानकारी प्रस्तुत

    Thursday, 12.15.2016, 10:38pm

    महाबाणिज्यदूत कमल प्रसाद भट्टराईले कुटनैतिक भेटघाट तिब्र रूपमा अगाडि बढाएको र हङकङले नेपालीहरु माथी लगाएको प्रतिबन्ध फुकाउने तथा रोक्का गरेको सबै किसिमका भिषाहरु फुक्का गरेर सहज बनाउने आदि कुरामा जोड दिएको जानकारी गराईन.....

  • पुस ४ गतेसम्म व्यवस्थापिका संसद स्थगित

    Thursday, 12.15.2016, 01:18pm

    व्यवस्थापिका संसदको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक पुस ४ गतेसम्मको लागि स्थगित भएको जनाएको छ । ..........

  • स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक संसदमा दर्ता

    Wednesday, 12.14.2016, 05:40pm

    सरकारले नयाँ संरचना अनुसार गाउँपालिका र नगरपालिकाको निर्वाचनका लागि संसदमा विधेयक दर्ता गराएको छ। बुधबार गृहमन्त्री बिमलेन्द्र निधिले दर्ता गराएको विधेयकमा नयाँ ‘संविधानको कार्यान्वयनकालागि स्थानीय तहको निर्वाचन यथासक्य छिटो सम्पन्न गर्न अपरिहार्य’ रहेको उल्लेख छ। ..........

  • मिरा रार्इलार्इ भोट गर्नु भो ? अब मात्र २ दिन बाँकि

    Wednesday, 12.14.2016, 05:06pm

    २९ मंसिर २०७३ काठमाडौ विश्व अल्ट्रा म्याराथन धाविका मीरा राईलार्इ नेसनल ज्योग्राफिकको ‘वर्षकै साहसी व्यक्ति २०१६’ (एड्भेन्चर अफ द इयर २०१६)मा विजयी बनाउन भोटको लागि अब २ दिन मात्र बाँकि छ । भोट पुस १ गते (१६ डिसेम्बर)सम्म नेसनल ज्योग्राफिकको आधिकारीक वेबसाइ मार्फत गर्न सकिने छ । विजयीको घोषणा सन् २०१७ जनवरीमा गरिने नेसनल ज्योग्राफिकले जनाएको छ ।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}