Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी

    Tuesday, 02.21.2017, 12:32pm

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। सोमबार भएको मतदानमा थापाले अर्का उम्मेदवार प्रदीपविक्रम राणालाई अत्यधिक मतले पराजित गरेका हुन्। निर्वाचनमा कुल तीन हजार एक सय ३६ मत खसेको थियो। कमल थापाले दुई हजार आठ सय चार मत र प्रदीपविक्रम राणाले दुई सय ५१ मत पाएका छन्। राणाले दुई सय ५१ मत पाएका छन्।..........

  • १९ वर्षपछि स्थानीय निर्वाचन घोषणा, निर्वाचन वैशाख ३१

    Tuesday, 02.21.2017, 08:48am

    १९ वर्षपछि सरकारले स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ । सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार तेस्रो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चुनाब मिति घोषणा गरेको हो।'सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने निर्णय गरेको छ', स्वास्थ्यमन्त्री गगन थापाले बताए।..........

  • पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध

    Monday, 02.20.2017, 11:35am

    बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट नेपालथोक सडकखण्डको सितलपाटी गाविस ९ त्रिवेणी घाट नजिकको सडक सुनकोसीमा आइतबार राति ११ बजे पहिरोले खसेको छ । पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध भएको छ । ..........

  • गोदावारी मा जमे पाचँथरे

    Sunday, 02.19.2017, 03:40pm

    गत सालझै यस वर्षपनि हिजो फागुन ७ गते शनिवार गोदावारीमा पाँचथर समाज नेपालले वनभोज कार्यक्रम आयोजनागरे। पुर्ख्यौली घर पाचँथर भएतापनी राजधानीलाई कर्मथलो बनाउदै आएका विभिन्न पेशा ब्यबसाय तथा अध्ययनमा सलग्न पाचँथरबासीले पाँचथरको विकास, निर्माण, एकता र भईपरिआउने दुस्खसुखमा साथ र सहयोग, आपसमा भातृत्व, सौहार्दता र अभिवृद्दधिलाई निरन्तरता दिने उदेश्यले वनभोजको आयोजना गरेको हो।..........

  • कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा

    Sunday, 02.19.2017, 01:14pm

    पुराण उदघाटन गर्न हेलिकोप्टरमा प्रधानमन्त्रीको सयर..........

  • निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा

    Saturday, 02.18.2017, 03:23pm

    प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको सत्तारुढ दलसँगको छलफलमा मोर्चा नेताले प्रमुख तीन दलले निर्वाचन मिति घोषणा गरे सोही दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए । मधेशी मोर्चाले निर्वाचन मिति घोषणा पूर्व संविधान संशोधन हुनु पर्ने अडान दोहोर्या एको छ । ..........

  • पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार

    Saturday, 02.18.2017, 01:16pm

    निर्वाचन आयोगले पहिलो पटक निर्वाचन दिवस आज बिशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको कान्तिपथस्थित आयोग कार्यालयमा दिउँसो दुई बजेपछि हुने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्री लगायत उच्च सरकारी अधिकारी सहभागी हुने आयोगले जनाएको छ । ..........

  • जेठमा स्थानीय निर्वाचन हुनेमा शंका नगर्न प्रधानमन्त्री पुष्पमकमल दाहालको आग्रह

    Saturday, 02.18.2017, 01:10pm

    ६७औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले काठमाडौंको टुडिखेलमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहिदहरुको सपना साकार पार्न पनि संविधानसभाबाट बनेको संविधान कार्यान्वयन हुनैपर्ने बताएका हुन् । ..........

  • सर्वसम्मत अध्यक्ष बनाउने सहमति तोड्दै राप्रपाका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले

    Friday, 02.17.2017, 01:35pm

    कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति तोड्दै राप्रपाका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको एकता महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै लोहनीले उम्मेदवारी घोषणा गरेका हुन् ।..........

  • कविताकृति 'मान्छे जोत्ने सहर'को विमोचन

    Friday, 02.17.2017, 11:26am

    कवि बम बानियाँकृत दोस्रो कविताकृति 'मान्छे जोत्ने सहर'को विमोचन भएको छ.....

Hot News

 

SEARCH

Newsletter

{L_TOP}