Hot News
उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको राजीनामा, महाअभियोगप्रति असन्तुष्टी ; प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग, कामुमा गोपाल पराजुलीलार्इ नियुक्त गर्ने तया ; बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार ; बक्स अफिस लागू गर्ने तयारी ; संरक्षकको शानदर जीत, ईराको उदय,
  • पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार

    Tuesday, 03.28.2017, 11:52am

    राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोल्न खोज्ने समूहले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका छन् । फोटो पत्रकार क्लबका कान्तिपुर लगायतका पत्रकारहरु बसेको ठाउँमा चुनाव बिथोल्ने समूहले पेट्रोल बम प्रहार गरेको हो । पेट्रोल बम खुट्टानेर पड्किएपछि प्रहरीले आक्रमणकारीलाई पद्मोदय मोडसम्म लखेटेको छ । ..........

  • लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न

    Monday, 03.27.2017, 08:28pm

    मेख्ली र ढुङ्ग्रीमुन्द्री लगाएर मिम्जी युङ्सिरो भन्दै श्रीकाली चौरीमा उफ्रि उफ्रि नचाइरहेका थिए, डान्स कोरियोग्राफर दिनेस माङमुले ।

  • संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई

    Monday, 03.27.2017, 07:51pm

    संखुवासभा समाज हङकङले स्थापना गरेको संखुवासभा हङकङ प्रतिभा पुरस्कार यो वर्ष साहित्य र कला क्षेत्रका दुई जना प्रतिभालाई...

  • गौतम बुद्धको शहर हङकङमा विमोचित

    Monday, 03.27.2017, 06:56pm

    अष्ट्रेलिया निवासी युवा साहित्यकार राजेश्वर घिमिरेको लघु उपन्यास "गौतम बुद्धको शहर" जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा विमोचित...

  • हङकङ प्रमुखमा क्यारी लाम

    Sunday, 03.26.2017, 03:26pm

    चीन स्वशासित हङकङको कार्यकारी प्रमुखमा क्यारी लाम विजयी भएकी छिन्...

  • सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख

    Sunday, 03.26.2017, 12:05pm

    भारतीय सुरक्षाकर्मीले हानेको गोली लागेर मृत्यु भएका सहिद गोविन्द गौतमकी पत्नी सुशीला (लक्ष्मी) गौतमलाई सरकारका तर्फबाट घोषणा गरेको १० लाख शनिबार गृहमन्त्री विमलेन्द्र निधिले हस्तान्तरण गरेका छन्। घटनाको १७ दिनपछि हेलिकोप्टरमा पुनर्वास पुगेका गृहमन्त्री निधिले सहिद गौतमको घरछेउमै आयोजित एक समारोहमा १० लाखको चेक हस्तान्तरण गरेका हुन्। ..........

  • उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै

    Saturday, 03.25.2017, 07:54pm

    किरात याक्खा साँस्कृतिक कलाकार संघ, सुनसरीले उच्च शिक्षा कोष स्थापनाका लागि बृहत साँस्कृतिक कार्यक्रम...

  • आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी

    Saturday, 03.25.2017, 01:26pm

    नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जितसिंह पुरी शनिबार विहान काठमाडौं आइपुगेका छन् । राजदूत सिंहले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ ..........

  • हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण

    Saturday, 03.25.2017, 12:57pm

    फर्पु, रामेछाप स्थित श्री माध्यामिक विध्यालयमा भूकम्प प्रतिरोधात्मक दुर्इ कोठे पक्कि भवनको विद्यालयलार्इ हस्तान्तरण गरिएको छ । यहि विहिबार एक कार्यक्रमकाबिच हङकङ नेप्लिज टेनिस सोसाइटीका अध्यक्ष, बगैचा संचारका खेलकुद संयोजक तथा नेपाल फाइनान्सका सदस्य श्री मगेन्द्र रार्इले भवन हस्तान्तरण गर्नु भएको हो । ...

  • बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस

    Thursday, 03.23.2017, 10:16pm

    नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा १९ मार्च आइतबारको दिन लन्डन स्थित नर्थहल्ट सोसियल क्लोबमा, १०७औ अन्तराष्ट्रिय नारी दिवस भब्यता पुर्बक सम्पन्न भएको छ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}