Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
  • हिउँचुली साँझमा बिनोद र सुनिताले नचाए

    Monday, 02.13.2017, 10:37pm

    बिनोद राई र सुनिता थेगिम सुब्बाको प्रस्तुती संगै हिउँचुली सांगितिक साँझ–१ सम्पन्न....

  • बगैचा नाइट २ का कलाकारहरुलाई सम्मान तथा विदाई

    Monday, 02.13.2017, 05:13pm

    बगैचा अक्षयकोष निर्माणार्थ सम्पन्न बगैचा नाइट–२ का कलाकारहरुलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न...

  • त्रिवि रेक्टरक गाडिमा आगजनी

    Monday, 02.13.2017, 12:36pm

    त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) सुधा त्रिपाठीको गाडिमा आगजनी गरिएको छ । अपरिचित दुई व्यक्तिले कुपण्डोलस्थित यूएन पार्क नजिकै बा २ च ५६३० नम्बरको मारुती सुजुकी गाडीमा आगजनी गरेका हुन् । ..........

  • डिआइजी नियुक्त कार्यान्वयन नगर्न/नगराउन सर्वोच्चको आदेश

    Monday, 02.13.2017, 12:11pm

    सर्वोच्च कार्यान्वयनमा अंकुश लगाइदिएको छ। सर्वोच्च अदालतले सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त कार्यान्वयन नगर्न/नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।..........

  • वरियता क्रममा तेस्रो नम्बरका जयबहादुर चन्द प्रहरीको महानिरीक्षक नियुक्त

    Sunday, 02.12.2017, 12:42pm

    सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बै‌ठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए ।..........

  • नाचघरमा पोखियो लिम्बुवानी गीतसंगीत

    Friday, 02.10.2017, 09:46pm

    काठमाडौं, २८ माघ । दिन ढल्किदै गर्दा बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा वरिष्ठ संगितकार अशोक लोहोरुङ राई को एकल संगितका लिम्बु गीतहरु ले प्रत्यक्ष बाजा सहित हल गुन्जियो। जहा, लिम्बू समुदायका चर्चित कलाकारमात्र नभइ दर्शकदीर्घासमेत आ-आफ्नै मौलिक भेषभूषामा सजिएका थिए । ..........

  • रामेछाप साँस्कृतिक कलाकार समाजमा लोक गायक प्रकाश कटुवाल

    Friday, 02.10.2017, 05:07pm

    रामेछाप साँस्कृतिक कलाकार समाजमा लाेक गायक प्रकाश कटुवाल विजयी भएका छन् । रामेछापका कलाकारहरूलार्इ संगठित गर्ने हेतु २०६६ सालमा स्थापना भएकाे यो समाजले उसैको समायोजनमा पहिलो पटक रामेछाप साँस्कृति मोहोत्सव समेत सम्पन्न गरिसकेको छ । नव निर्वाचित समितिमा २१ सदस्यीय कलाकारहरू रहेका छन् ।..........

  • प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाटवार्ता

    Friday, 02.10.2017, 04:50pm

    एमाओवादी नेता नारायणकाजी श्रेष्ठको हरिसिद्धिस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ। स्थानीय निर्वाचनलाई लिएर आशंका बढिरहंदा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।बैठकमा एमाले उपाध्यक्ष भीम रावल सहभागी थिए। दुवै पक्ष कांग्रेस सभापति शेरबहादुर देउवा सहित बैठक गर्न सहमत भएका छन्।..........

  • डिभी बन्द गर्ने विधेयक अमेरिकी सिनेटमा दर्ता

    Friday, 02.10.2017, 12:42pm

    प्रति वर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभि लट्री भिसा बन्द हुनेछ भने अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब १० हजार ग्रीन कार्ड प्रभावित हुन सक्ने भएको छ ।..........

  • गायिका तारा थापा बगैचा नाइट–२ को स्टेजमै रोइन्

    Friday, 02.10.2017, 11:14am

    बगैचा अक्षयकोष निर्माणार्थ बगैचा संचार हङकङद्धारा आयोजित बगैचा नाइट–२ हङकङ सम्पन्न...

Hot News

 

SEARCH

Newsletter

{L_TOP}