Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
  • माओवादीको तीन मुजदुर संघठन विघठन

    Wednesday, 03.30.2011, 01:57pm

    एकिकृत माओवादीको तीन मजदुर संघठनहरु विघठन भएक न् तीन भागमा विभाजित मजदुर संगठनहरुबीच दिनहु झड्प भएपछि मंगलबार साँझ माओवादी स्थायी समितिको बैठकले तीन वटा मजदुर संगठन खारेज गरेर नया आयोजक समिति बनाउने निर्णय गरेको हो बैठकका बारेमा जनाकारी दिदै प्रवक्ता दिननाथ शर्माले 'मजदुर विवाद मिलाउन तीनै समूहले नेतृत्व गरेको संगठन विघठन गरी नया आयोजक समिति बनाउन मजदुर नेताहरुस छलफल गर्ने निर्णय भयो '.......

  • साहित्य समाजको बैठक सम्पन्न

    Wednesday, 03.30.2011, 07:59am

    ब्रुनाई, २७ मार्च ११, गत प्रवासमा रहेका विभिन्न साहित्यिक संघसस्थाहरु मध्ये आफ्नो छुट्टै परिचय बनाउन सफल साहित्य महासंघ सम्बद्ध प्रवासी नेपाली साहित्य समाज ब्रुनाई तथा वेलायतको बैठक सम्पन्न भयो......

  • साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण

    Wednesday, 03.30.2011, 01:21am

    ब्रुनाई २८ मार्च २०११ विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।

    बरिष्ठ साहित्यकार स्व। डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीप तिगेला (ब्रुनाई) रहेको ३ सदसिय महासंघ केन्द्रिय सचिवालयको निर्माण भएको घोषणा गर्यो......

  • सूदलाई कालो झण्डा

    Tuesday, 03.29.2011, 09:46pm

    एकृकित माओवादीका कार्यकर्ताहरुले भारतीय राजदुत राकेश सूदलाई कालो झण्डा देखाएका छन् । मंगलबार थारु जनजातीको सांस्कृतिक कार्यक्रम हेर्न महेन्द्रनगरबाट कैलाली पुगेका भारतीय राजदुत सूदको विरुद्घमा उत्रिएका माओवादी कार्यकर्तालाई प्रदर्शन स्थलबाट हटाउन खोज्दा झड्प भएको थियो । झड्पले गर्दा मंगलबार अपरान्ह कैलालीको टिकापुर तनाब ग्रस्त भएको थियो......

  • द्घन्द्घ पिडितलाई एकमुष्ठ राहत

    Tuesday, 03.29.2011, 09:44pm

    शान्ति मन्त्रालयले द्घन्द्घ पिडितलाई एकमुष्ठ राहत दिने तयारी गरेको छ । हालको गतिमा राहात वितरण भए सबैलाई राहात उपलब्ध गराउन नौ वर्ष लाग्ने भन्दै सबैलाई एकमुष्ट वितरण गर्ने तयारीका सरकार लागिरहेको शान्तिमन्त्री वर्षमान पुनले जानकारी दिनु भएको छ......

  • खनालद्वारा पदीय जिम्मेवारी त्याग

    Tuesday, 03.29.2011, 09:42pm

    अर्थमन्त्री भरत मोहन अधिकारीको कार्यशैली प्रति असन्तुष्ट जनाउदै आउनु भएका अर्थसचिव रामेश्वर खनालले मंगलबार पदीय जिम्मेवारी त्याग्नु भएको छ । उनले  राजीनामा दिने हुन कि विदामा रहने हुन त्यसको आधिकारिक पुष्टी हुन सकेको छैन......

  • वरिष्ठ साहित्यकार ईन्द्र बहादुर राई हङकङ आउने

    Tuesday, 03.29.2011, 03:17pm

     नेपाली साहित्यमा विचार, समालोचना, सृजना, प्रयोग र अनुवादमा लामो समयदेखि निरन्तर समर्पित साहित्यकार ईन्द्र बहादुर राई हङकङ नेपाली महासंघको अप्रिल २२, २०११ मा हुने साहित्यिक कार्यक्रममा भाग लिन हङकङ आउने भएका छन् । उक्त कार्यक्रममा कविता गोष्ठी,हङकङबाट उत्पादित विचार गोष्ठी र ईन्द्र बहादुर राईको विचार प्रस्तुत हुने कार्यक्रम छ । हिजो नेपाली महासंघको कार्यालयमा विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार, संगीतकारको सामूहिक बैठकले यस सम्बन्धमा वृहत छलफल गरेको थियो......

  • नयाँ संविधान कुनै दलले च्यातिदिए के हुन्छ ?: राष्ट्रपति

    Monday, 03.28.2011, 09:54pm

    राष्ट्रपति रामवरण यादवले शान्ति र संविधानको पूर्णताका लागि प्राविधिक रुपमा दुई तिहाई पुर्‍याएरभन्दा राष्ट्रिय सहमतिका माध्यमबाट टुङ्गो लगाउन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।दुई वर्षका लागि जनादेश पाएको संविधानसभाको थप भएको समय पूरा हुन दुई महिना मात्र बाँकी रहेको भन्दै उनले आगामी २०६७ जेठ १४ पछि देशमा के हुन्छ भन्नेबारे त्यसअघि नै जनता सुसूचित हुनुपर्नेमा पनि जोड दिए......

  • सुरक्षा सुदृढ बनाउन सरकारलाई आग्रह गरेलगतै सचिब माथि गोलि प्रहार

    Monday, 03.28.2011, 09:52pm

    राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय विभिन्न स्थानमा भैरहेका श्रृखलाबद्द बम विस्पोटनका घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै सरकारलाई शान्ति सुरक्षा सुदृ बनाउन आग्रह गरेको ......

  • गैर आवासीय राष्ट्रिय समन्वय परिषद हङकङको जानकारी सभा

    Monday, 03.28.2011, 12:24am

    २७ मार्च २०११, हङकङ दिन गैर आवासीय राष्ट्रिय समन्वय परिषद हङकङले जापानमा भर्खरै गएको भूकम्प र सुनामीले पारेको मानवीय क्षतीलाई राहत सहयोग गर्ने जानकारी कार्यक्रमको आयोजना गर्यो । म्यारीनर्स क्लब चीम शा चूईको तेश्रो तलामा सम्पन्न भएको सो कार्यक्रममा हङकङका बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरूका साथै पत्रकारहरूको उपस्थिति रहेको थियो......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}