Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
  • चिनियाँ उच्च सैन्य टोली नेपालमा

    Wednesday, 03.23.2011, 10:28pm

    भेटमा नेपाली सेनाको क्षमता बृद्घि तथा दुईपक्षिय सहयोगको बारेमा छलफल भएको छ।साथै चिनले नेपाल सैनिकलाई उपलब्ध गराउदै आएको सहयोगका साथै १ अर्ब ३० करोड बराबरको सहयोग सम्झौतामा समेत हस्ताक्षर भएको छ......

  • नेपाली जनसरोकार समाजको दोश्रो अधिवेशन सम्पन्न

    Wednesday, 03.23.2011, 09:17am

    २० मार्च, हङकङ, एनेकपा माओवादीका वरिष्ठ स्थायि समिति सदस्य देव गुरुङको प्रमुख आतिथ्य तथा सभाषद राजकाजी गुरूङ र विदेश राज्य समिति सेक्रेटरी मनोजजङ्ग थापाको विषेश आतिथ्यमा नेपाली जनसरोकार समाजको दोश्रो तथा तमु मुक्ति मोर्चाको प्रथम अधिवेशन सम्पन्न भएको छ । विभिन्न संघ सास्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएको उक्त कार्यक्रमको अध्यक्षता कार्यावाहक अध्यक्ष कृष्ण बहादुर लिंखाले गरेका थिए......

  • रुवेलले बयान फेरे

    Tuesday, 03.22.2011, 11:43pm

    टाइगर टप्स होटलमा पूर्व युवराज पार शाहले आफ्नो कञ्चटमा गोली ताक्दै हत्या प्रयास गरेको दाबी गर्ने सुजाता कोइरालाका एक मात्र ज्वाइँ रुबेल चौधरीले प्रशासन समक्ष बयान फेरेका छन्......

  • शरनार्थि सिविरमा आगलागी एक हजार टहरा नष्ट

    Tuesday, 03.22.2011, 11:39pm

    मोरङको शनिश्चरेस्थित झापाको गोलधाप शरणार्थी शिविरमा मंगलबार विहान र अपरान्ह भएको आगलागीमा करिब एक हजार टहराहरु नष्ट भएका छन्।शनिश्चरेस्थित स्थित भुटानी शरनार्थि शिविरमा अपरान्ह भएको आगलागीमा करिब सय भन्दा बढि ठहरा नष्ट भएका छन्......

  • सरकारले लोडसेडिङ्ग अन्त्यका लागि चाँडै दीर्घकालीन कार्ययोजना ल्याउने

    Tuesday, 03.22.2011, 11:38pm

    लोडसेडिङ्ग अन्त्यको बैकल्पिक उपायको खोजी गरी मन्त्रालयले तीन दिन भित्र कार्ययोजना तयार पार्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरत महोन अधिकारीले जानकारी दिनु भयो।उर्जा संकटको विकल्पका रुपमा थर्मल प्लान्ट, ग्यास र अन्य उपायको खोजी गरिने भएको छ......

  • नयाँ संविधान जारी नभएसम्म हालकै संबैधानिक अंग कायम

    Tuesday, 03.22.2011, 11:34pm

    नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति, उपराष्ट्रपति तथा संसद्, सरकार र संबैधानिक अंगका प्रमुखहरु अन्तरिम संविधान अनुरुप कायम हुने भएको छ । त्यस्तै संविधान घोषणा भएको ६ महिना भित्र निर्वाचन नभएसम्म हालकै व्यावस्थापिका संसद् कायम रहने भएको छ ......

  • चेतनाथ चौलागाईको गोप्य पत्रकार सम्मेलनमा खुल्ला गम्भिर आरोप

    Tuesday, 03.22.2011, 12:50pm

    १९ मार्च २०११ हङकङ, हङकङमा माओवादी कार्यकर्ता भनेर चिनिने चेतनाथ चौलागाईले चिम शा चुई स्थित एक रेष्टूरेण्टमा गोप्य पत्रकार सम्मेलन गरेका छन् ।

    पत्रकार सम्मेलनमा चौलागाईले ७ मार्च २०११ मितिमा नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गरि लेखेका निवेदन सहित ९ पानाको आफ्नो ज्ञापन (उजुरी)पत्र पनि उपस्थित पत्रकारहरूलाई बाडेका थिए......

  • कवि सुनुवारको कविताकृति सन्तानहरू विमोचित

    Tuesday, 03.22.2011, 02:12am

    विश्व नेपाली सहित्य महासंघद्वार प्रकाशित कवि रामकृष्ण सुनुवार 'आँकला' को नवीनतम कविताकृति सन्तानहरूको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले आज प्रतिष्ठानकै प्रेक्षालयमा विमोचन गर्नु भयो ।

    प्रवासमै रहेर अढाई दशकदेखि साधनारत श्रष्टा आँकलाको प्रस्तुत कृतिमा कविताहरु समाविष्ट छन् । सोही अवसरमा कुलपति काइँलाले कथाकार टंकराम सुनुवार 'सिर्सेली' को लघुकथा संग्रह परेङको पनि विमोचन गर्नु भयो......

  • सात बुँदे सहमति खारेज नभएसम्म छलफलमा नबस्ने सभापतिको भनाई

    Monday, 03.21.2011, 10:50pm

    कांग्रेस सभापति सुशील कोइरालाले ७ बुँदे सहमति खारेज नभएसम्म सत्तारुढ नेकपा एमाले र एकीकृत माओवादीसित वार्ता नहुने बताएका छन् ।सोमवार बिराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति कोइरालाले भने सभापति कोइरालाले अँध्यारो कोठाभित्र दई दलले गरेको सात बुँदे सहमति खारेज भएको घोषणा नगरे सम्म सरकारमा सहभागि हुने बारे कुनै छलफलमा नबस्ने भन्दै उहाँले माओवादीले र एमालेले सात बुँदे सहमति गरेर ठूलो गल्ती गरेको र पहिला गल्ती सच्याउनु पर्ने  अनि मात्र नयाँ सहमति गरेर सरकारमा जाने बताउनु भयो......

  • स्व.गिरिजाप्रसाद कोइरालाको सालिक शिलन्यास कार्यक्रम अवरोध

    Monday, 03.21.2011, 10:48pm

    कांग्रेसका स्वर्गीय पूर्व सभापति तथा पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रथम पुण्यतिथिको अवसरमा मुलुक भर स्मृति कार्यक्रमको आयोजना गरिएका छन् । यसैक्रममा महाराजगञ्जस्थित शंकपार्कका गिरिजाप्रसाद कोइरालाको सालिक शिलन्यास कार्यक्रममा राखिएको थियो......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}