Hot News
किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने, ; हङकङमा सुनुवारहरुको उभौली सालिवा ष्याँदर ; हङकङ निबासी टिनएजर ऋषिले जिते मेडल मङ्गोलियामा, ; यस्तो छ ताजा परिणाम
  • संविधानसभाको म्याद थप सम्बन्धी विद्येयक पेस हुन सकेन

    Tuesday, 05.24.2011, 01:50am

    प्रमुख प्रतिपक्षी दल काँग्रेसलगायतका विपक्षी दलका साँसदहरुको अबरोध पछि सोमबार पनि व्यावस्थापिका ससदको बैठकमा संविधानसभाको म्याद थप सम्बन्धी विद्येयक पेस हुन सकेन......

  • मधेसी जनअधिकार फोरम नेपाल फेरि विभाजित

    Tuesday, 05.24.2011, 01:46am

    संविधानसभाको म्याद थपका लागि गृहकार्य भैरहेका बेला मधेसी जनअधिकार फोरम नेपाल फेरि विभाजित भएको छ । सहअध्यक्ष रहेका जयप्रकाश प्रसाद गुप्ताले १३ सभासद्सहित फोरम गणतान्त्रिक नामको पार्टी संसद सचिवालयमा दर्ता गराउनु भएको छ......

  • पर्यटन ब्यवसायीहरुद्बारा बन्दको बिरोध, सोमबारको उपत्यका बन्द भने फिर्ता

    Sunday, 05.22.2011, 11:09pm

    समाजले खस क्षेत्रीलाई आरक्षण सुनिश्चित गराउनुपर्ने, लोकतान्त्रिक संविधान सुनिश्चित गर्नुपर्ने, खसान राज्य कायम गराउनुपर्ने, प्रथम खस सम्राट जाबेश्वर नागराजुलाई राष्ट्रिय विभूति घोषणा गराउन माग गर्दै खसक्षेत्री समाजले घोषणा गरेको बन्दको पहिलो दिन आइतबारको काठमाडौँको जनजीवन प्रभाबित भएको छ । जबरजस्ती यातायाताका साधन रोक्ने बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो......

  • कुरा नमिल्दा व्याबस्थापिका संसदको बैठक स्थगित

    Sunday, 05.22.2011, 11:08pm

    संविधान सभाको म्याद थप्ने बारे मुख्य दलहरुबीच सहमति हुन नसक्दा आइतबार व्याबस्थापिका संसदको बैठक स्थगित भएको छ ।अपरान्ह ३ बजे बोलाइएको व्याबस्थापिका संसद बैठक निर्धारित समय भन्दा साँढे तीन घण्टा ढिला सूचना टाँसेर स्थागित गरिएको छ......

  • बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता कारबाहीमा

    Saturday, 05.21.2011, 11:33pm

    माओवादीले पार्टी उपाध्यक्ष बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता जनक बर्तौला कारबाहीमा परेका छन् । शनिबार पार्टी कार्यालय कोटेश्वर पेसिडाँडामा बसेको स्थायी समिति बैठकले बर्तौलालाई पार्टी दायित्वबाट तीन महिना हटाउने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनु भएको थियो......

  • कांग्रेसको जनसभा सकियो, संविधान सभाको म्याद थप्ने प्रस्ताबमा कांग्रेसको असहमति

    Friday, 05.20.2011, 09:58pm

    नेपाली कांग्रेसले शुक्राबार काठमाडौँमा जनसभा गर्दै कांग्रेसले संविधान सभाको म्याद थप्नका लागि माओवादी आधारभूत रुपमा नै सैन्य प्रक्रिया र हतियारबाट अलग हुनु पर्ने धारणा सार्वजानिक गरेको छ । जन सभालाई सम्बोधन गर्दै कांग्रेसका शीर्ष नेताहरुले आफ्ना सर्तहरु पुरा नभएसम्म संविधान सभाको म्याद नथप्ने बताउदै राष्ट्रिय सहमतिका लागि तत्काल प्रधानमन्त्रीले राजिनाम समेत दिनु पर्ने सर्त समेत अघि सारेका छन्......

  • सेनाकै प्रस्ताबमा माओवादीले लडाकु समायोजन गर्न सहमत

    Thursday, 05.19.2011, 11:36pm

    माओवादीले लडाकु समायोजनका लागि नेपाली सेनाको प्रस्तावमै जाने निर्णय गरेको छ । बिहीबार साँझ बसेको माओवादी स्थायी समिति बैठकले सेनाको प्रस्तावलाई सहमति जनाउने निर्णय गरेको हो......

  • नयाँ संविधानको नाम 'नेपालको संविधान' राखिने

    Thursday, 05.19.2011, 01:43pm

    लामो समयदेखि विवाद नयाँ संविधानको नाम 'नेपालको संविधान' राखिने भएको छ ।बिहीबार संवैधानिक समिति मातहतको उपसमिति बैठकले नयाँ संविधानको नाम 'नेपालको संविधान' राखने निर्णय गरेको हो......

  • धुमधामका साथ उभौली पर्व

    Tuesday, 05.17.2011, 11:26pm

    किँरात धर्मालम्बीहरुले महान चार्ड उभौली पर्व धुमधामका साथ मनाएका छन् । ललितपुरको हात्तिवन स्थित किँरात धार्मिक क्षेत्रमा रहेको किँरात थानमा मंगलबार विहानै किँरात धर्मालम्बिहरु आफ्ना भेषभुषा तथा बाजागाजाका साथ पुजाआजा गर्न हात्तिवन पुगेका थिए......

  • जापानको सुनामी पिडितहरूको सहयोगको लागि हङकङमा नेपाली कार्यक्रम

    Tuesday, 05.17.2011, 02:41am

    १५ मे २०११ हङकङ, नेपाली महासंघको आयोजनामा काउलून पार्कको पियाजामा नेपालका चर्चित गायक राजेश पायल राईको साथमा फिलिपिनो व्याण्ड, ताईवानीज बेली नृत्य, स्थानिय चाईनिज कलाकार तथा हङकङमाका स्थानीय नेपाली गायक तथा कलाकारहरूको......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}