Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
  • समयमा संविधान जारी हुने माओवादी अध्यक्ष र सभामुखको भनाई

    Saturday, 03.26.2011, 11:18pm

    एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहालले जेठ १४ भित्र संविधान बन्ने सम्भावना बढ्दै गएको बताउनु भएको छ । विवादित विषयमा दलहरुबीच सहमति हुँदै गएकाले संविधान निर्माण हुने सम्भावना भएको दहालको भनाई छ

  • साझबसमा बम विष्फोट ६ यात्री घाइते

    Saturday, 03.26.2011, 11:16pm

    बाँकेको कोहलपुर-नेपालगञ्ज सडकमा शनिबार अपरान्ह गुडिरहेको बसमा बम विष्फोट हुँदा ६ यात्री घाइते भएका छन् ।कोहलपुर-नेपालगञ्ज सडक खण्डको पिप्रहवामा सवा १ बजेतिर ना ४ ख १३३२ नम्वरको बसभित्र भएको विष्फोटमा वर्षीया बालिकासहित ६ यात्रु घाइते भएका छन्।उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ......

  • चिट चोराउने अभिभावकद्घारा प्रहरी चौकीमा आत्क्रमण दर्जनौ मोबाइल जफत

    Friday, 03.25.2011, 11:37pm

    शुक्रबार एसएलसीको दोस्रो दिन दैलेखको गैडावाज मावि परीक्षा केन्द्रमा चिट चोराउने अभिभावकहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि रानीवनस्थित गैडावाज प्रहरी चौकीमा स्थानीय र प्रहरीबिच झडप भएको छ।आफ्नालाई चिट चोराउन परिक्षा केन्द्र भित्र छिरेका केही अभिभावकलाई प्रहरी नियन्त्रणमा लिएपछि झडप भएको हो......

  • माओवादी र कांग्रेसबीचको छलफल निस्कर्षविहिन

    Friday, 03.25.2011, 11:35pm

    शान्ति प्रक्रिया र संविधान निर्माणमा दलहरुबीच विवाद कायम रहेका बेला सत्तारुढ दल एकिकृत माओवादी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच छलफल भएको छ।कांग्रेसले एमाले, माओवादी तथा फोरमबीच भएका सात र चार बुँदे सहमति खारेज नभएसम्म कुनै पनि छलफलमा नबस्ने बताउदै आइरहेको थियो......

  • बसमा बम बिस्फोट हुँदा १३ घाईते

    Friday, 03.25.2011, 11:34pm

    पार्टीले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै भुमिगत सशस्त्र समुह तराई जनतान्त्रिक मधेश मुक्ति पार्टीले शुक्रबार अपरान्ह सदरमुकाम गौरबाट आउँदै गरेको एक यात्रुबाहक बसमा राखेको सकेट बम बिस्फोट हुँदा १३ यात्रु घाईते भएका छन।घाइते सबैको गौर अस्पतालमा उपचार भईरहेको छ......

  • एसएलसीमा चिठ चोराउने सहायक प्रमुख र पत्रकार पक्राउ

    Thursday, 03.24.2011, 11:44pm

    विहिबार सुरु भएको एसएलसी परिक्षामा मर्यादा विपरित कार्य गरेको भन्दै विभिन्न केन्द्रबाट करिब २ दर्जन भन्दा बढि निरिक्षक र विद्यार्थीहरु पक्राउ परेका छन्।मोरङ प्रशासनले परिक्षामा मर्यादा विपरित कार्य गर्ने विराटनगर स्थित स्टार बोडिङ स्कुलका केन्द्राध्यक्ष तथा महेन्द्र मोरङ क्याम्पसका सहायक प्रमुख डा.उद्धव पोखरेल सहित तीन जना पक्राउ परेका छन्।पोखरेल सहित पक्राउ पर्ने सहायक केन्द्राध्यक्ष डिल्ली पोखरेल र रवी राका विरुद्घ सार्वजानिक अपराध अन्तरगतको मुद्दा चलाइने भएको छ......

  • सात र चारबुँदे सहमतिको विरोध नगर्न प्रधानमन्त्रीको आग्रह, कांग्रेसले सरकारसँग छलफल नग‌र्ने

    Thursday, 03.24.2011, 11:42pm

    राष्ट्रिय सहमतिका लागि भइरहेका पहल प्रति विरोध गर्ने प्रतिस्पर्धामा नलागि शान्ति प्रक्रिया र संविधान निर्माणमा दलीय सहमति कायम गरी अघि बढ्ने क्रममा सरकारले दुई तिहाई बहुमतको रुपमा लिन लागेको भन्दै प्रधानमन्त्री खनालले सात बुँदे र चार बुँदे सहमतिको विरोध नगर्न आग्रह गर्नु भएको हो......

  • एम्नेष्टीद्वारा यस कुरामा सत्यता नरहेको खुलासा

    Thursday, 03.24.2011, 02:24pm

    २०११ मार्च २३ । १० बर्ष वा सो भन्दा बढी अवैधानिक रुपमा बसोवास गरिरहेका बिदेशीहरुलाई अब कोरियन सरकारले स्थायी बसोवास दिने अथवा भिसा दिने भएको छ भन्ने हल्ला केही दिन यता कोरियामा बसोवास गर्ने नेपालीहरुमा ब्याप्त छ । यहि हल्ला कै कारण १ दशक भन्दा बढी कोरिया बसेर स्वदेश फर्कन लागेका केही नेपालीले किनिसकेको आफ्नो हवाई टिकट पनि क्यान्सिल गरे......

  • विश्व पानी दिवसमा जुलुस

    Thursday, 03.24.2011, 02:22pm

    धरान/विश्व पानीको दिवसको अवसरमा धरानमा पानीको लागी विभिन्न नारा सहित जुलुस प्रदर्शन गरिएको छ । धरान एकिकृत जलाधार संरक्षण तथा खानेपानी व्यवस्थापन समितिको आयोजनामा वातावरण तथा पर्यटन विकास केन्द्रको संयोजनमा भएको सो विशाल र्र्यालीले छाता चोक, पुरानो बजार, भानुचोक हुँदै पून छाता चोक, पुरानो अस्पतालको प्रांगणमा पुगी आमसभामा परिणत भएको थियो । आमसभामा अन्तराष्ट्रिय प्राकृतिक संरक्षण संघका राष्ट्रिय प्रमुख राजेन्द्र खनालले सम्बोधन गर्नु भएको थियो......

  • लडाकु समायोजन मोडालिटी र पुनरस्थापनाको प्याकेज बनाउन कार्यदल गठन

    Wednesday, 03.23.2011, 10:35pm

    बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा बसेको विशेष समितिको बैठकले समायोजनमा जाने लडाकुको संख्या, मापदण्ड तोक्ने लगायतका योजना बनाउन चार सदस्यीय कार्यदल गठन गरिएको हो।कार्यदलमा एमालेका ईश्वर पोखरेल, माओवादीका जनारदन शर्मा, कांग्रेसका रामसरण महात र मधेशी जनाधिकार फोरमका जयप्रकाश गुप्ता हुनु हुन्छ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}