Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
  • माओवादीले तत्काल शान्ति र संविधानलाई प्राथमिक्ता दिने

    Friday, 04.29.2011, 11:39pm

    लामो आन्तरिक विवादको अन्त्य गर्दै एकिकृत माओवादीले शान्ति संविधानलाई प्राथमित्ता दिदै तत्कालिन कार्यनीति तर्य गरेको संविधान निर्माणको निधारित समय नजिकिदै गर्दा शान्ति प्रक्रिया संविधान निर्माण अबरुद्ध भएका बेला माओवादीको पछिल्लो कदमले सकरात्मक संन्देश दिन खोजेको छ......

  • कांग्रेसले सरकारको प्रतिकार गर्ने

    Friday, 04.29.2011, 11:37pm

    एमाले संसदीय दलले विपक्ष दलस सहमति गरेर आगमि जेठ गते बजेट ल्याउने प्रक्रिया अघि बढाउन सरकारलाई सुझाब दिएको प्रतिपक्ष दललले जेठ १४ अघि बजेट नल्याउन सरकारलाई समूहिक आग्रह गरेकै भोलिपल्ट शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले शान्ति संविधानलाई अषर नपर्ने गरी प्रक्रिया अघि बढाउनु पर्ने निर्णय गरेको एमाले सचेतक भीम आचार्यले जानकारी दिनु भयो......

  • जेठ १४ अघि बजेट नल्याउन १३ दलको सरकारलाई आग्रह

    Friday, 04.29.2011, 01:16am

    मुख्य प्रतिपक्ष नेपाली कांग्रेस सहितका १२ दलले जेठ १४ अघि बजेट नल्याउन सरककारलाई आग्रह गरेका छन् । शान्ति र संविधान निर्माणमा ध्यान नदि सरकारले एकलैटी ढंगबाट बजेट ल्याउन लागेको भन्दै ती दलहरुले आपत्ति जनाएका छन्......

  • संविधान सभाको म्याद चार महिना थप्न सकिन्छ : प्रधानमन्त्री खनाल

    Friday, 04.29.2011, 01:15am

    प्रधानमन्त्री झलनाथ खनालले संविधान सभाको म्याद बढिमा चार महिना बढाउन सकिने बताउनु भएको छ । विहिबार जनकपुरमा एमाले निकट लोकतान्त्रिक मधेसी संगठनको उद्घाटन गर्दै प्रधानमन्त्री खनालले शान्ति र संविधान निर्माणको कार्यभार पूरा गर्न संविधान सभाको म्याद थप्नुको विकल्प नभएको बनाउनु भयो......

  • वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई अति व्यस्त हङकङ भ्रमण पूरा गरी २७ तारीख स्वदेश फिर्ता

    Thursday, 04.28.2011, 03:23pm

    नेपाली महासंघ हङकङको निमन्त्रणामा हङकङ आउनु भएका डा. इन्द्रबहादुर राई हङकङमा पाइला टेकेदेखि नै अति व्यस्त हुनु भयो । उनको भिडियो खिच्ने, आवाज रेकर्ड गर्ने, फोटो खिच्ने, साहित्य, कला र दर्शनको कुरा सुन्ने ताँती नै थियो । अति व्यस्तताले कतिपय कार्यक्रम रद्द गर्नु परेको थियो । एकैदिनमा ४ वटासम्म कार्यक्रममा राई उपस्थित भएका थिए......

  • पारशलाई कागज गराउने प्रशासनको फैसला

    Thursday, 04.28.2011, 01:02pm

    चितवनमा गोली चलाएको घटनामा पुर्व यूवराज पारश शाहले कसुर गरेको ठहर गर्दै चुतवनका प्रमुख जिल्ला अधिकारीले कागज गराउने फैसला सुनाउनु भएको छ । प्रजिअ वसन्तराज गौतमले सार्वजानिक अपराध तथा सजाय ऐन २०३७को दफा ६/२ बमोजिम पहिलो पटकका लागि कागज गराई छाड्ने बुधबार फैसला सुनाएका छन् । पारशले कागज गर्न ३५ दिन भित्र जिल्ला प्रशासनमा उपस्थित हुनु पर्ने छ......

  • डा. इन्द्रबहादुर राईलाई स्वागत

    Thursday, 04.28.2011, 03:31am

    हङकङ, २६ अप्रेल २०११ को दिन युनलङको कम्युनिटीहलमा हङकङ नेपाली पाठ्यक्रम बिकाश परिषदद्वारा डा. इन्द्रबहादुर राईलाई स्वागत कार्यक्रम सम्पन गरेको छ ।

    इन्द्रबहादुर राई र उहाँकी धर्मपत्नीलाई प्रमुख अतिथी आशन गराइएको थियो......

  • बन्दका कारण जनजीवन प्रभावित

    Wednesday, 04.27.2011, 11:59am

    आदिवासी जनजातिको हकअधिकारको सुनिश्चितताका साथै निर्धारित समयमा संविधान जारी गर्नु पर्ने माग गर्दै आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चाले मंगलबार आव्हान गरेको बन्दका कारण देशका विभिन्न क्षेत्रहरुमा जनजीवन प्रभावित भएको छ......

  • एकै ब्यक्तिको २३ वटा नेपाली नागरिकता

    Wednesday, 04.27.2011, 11:58am

    सीमावर्ती भरतीय बजारबाट भारु झिक्ने एकै ब्यक्तिको फरकफरक नामका २३ वटा नक्कली नागरिकता बनाएको भेटिएको रैतहट रधुनाथ ५का २२ र्षिय प्रदीपकुमार रस्तोगीले नक्कली नागरिकताको प्रतियोग गरी बैमा २३ खाता खोलेर त्यत्तिनै संख्यामा एटिएम कार्ड लिई प्रयोग गर्दै आएको फेला परेको ......

  • निर्धारित समयमा संविधान जारी नभए आकाश खस्दैन : प्रधानमन्त्री खनाल

    Wednesday, 04.27.2011, 11:52am

    प्रधानमन्त्री झलनाथ खनालले निर्धारित समयमा संविधान जारी नभए जेठ १५ मा आकाश नझर्ने बताउनु भएको छ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}