Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
  • प्रधानमन्त्री माल्दिभ्स प्रस्थान

    Tuesday, 11.08.2011, 10:31pm

     प्रधानमन्त्री बाबुराम भट्टराईले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १७ औँ शिखर सम्मेलनमा क्षेत्रीय सहयोग अभिवृद्धिको विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।शिखर सम्मेलनमा भागलिने सिलसिलामा मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले पूर्वाधार विकासमा नेपालको प्रस्तुति केन्द्रित रहने बताए......

  • ४६ सदस्यीय सहित छैटौं पटक विस्तार मन्त्रिमण्डल

    Tuesday, 11.08.2011, 10:29pm

    प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार गरी मन्त्रिमण्डल ४६ सदस्यीय बनाउनु भएको छ। यो गणतन्त्रपछिको सवैभन्दा ठूलो मन्त्रिमण्डल हो ।गणतन्त्रपछि माओवादी अध्यक्ष  पुष्पकमल दाहाल नेतृत्वको  सरकार २४, माधवकुमार नेपाल नेतृत्वको ४५ र झलनाथ खनाल सरकार ३५ सदस्यीय थियो । अहिलेसम्मको सवैभन्दा ठूलो मन्त्रिमण्डल शेरबहादुर देउवा सरकारको ४८ सदस्यीय रहेको थियो......

  • पापोहाङ लावती सयङ हङकङको दशै तिहार शुभ कामना कार्यक्रम

    Tuesday, 11.08.2011, 03:20pm

    २०११ को दसैँ तथा तिहारको शुभ अवसर पारी पापोहांङ लावती सयङ हङकङको आयोजनामा ६ नोबेम्बर  साँझ एक पारिवारिक भेटघाट कार्यक्रम साथमा रात्रीभोज जोर्डन स्थित इन्डियन क्लबमा सम्पन्न भयो......

  • बिराटनगरमा लिम्बुवानको पहिलोपल्ट लाखौंको संख्यामा विशाल आमसभा हुँदै

    Tuesday, 11.08.2011, 01:32am

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वको नौं जिल्लाहरू सङ्खुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लिजोङ र तेह्रथुमलाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार तथा आई. एल. . महासन्धि १६९ र यूएन्डि्रप अनुसारको विशिष्ट स्वायत्ततासहितको......

  • हङकङ पुलिस तेक्वान्दो क्लवको वाषिर्क उत्सवमा नेपाली तेक्वान्दो संघको सहभागिता

    Tuesday, 11.08.2011, 12:36am

    ६ नोभेम्वर २०११, हङकङ पुलिस तेक्वान्दो क्लवको वाषिर्क उत्सव प्रिन्स एडवार्डको पुलिस स्पोर्ट क्लवमा सम्पन्न भएको छ......

  • मन्त्रिपरिषद् विस्तार हुने वैद्य पक्ष सरकारमा नजाने

    Monday, 11.07.2011, 10:03pm

    प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्नु हुने भएको छ । उपाध्यक्ष मोहन वैद्य पक्षधरले सरकारमा नजाने निर्णय गरेपछि प्रधानमन्त्रीले सरकार विस्तार गर्न लागनु भएको हो।विस्तारित मन्त्रिमण्डलमा माओवादीका ६ र साना दलका तर्फबाट सदभावना पार्टीकी सरिता गिरी सहभागी हुने जानकारी प्राप्त भएको छ......

  • पालाम हाक्पारे साँझ सम्पन्न

    Monday, 11.07.2011, 03:20pm

    हङकङ । नोवेम्वर ५ तारिख साँझ लिम्बू कलाकार मनु नेम्वाङ र यासेली योङहाङको विषेश प्रस्तुतिमा ईण्डिया क्लवमा लिम्बू साँस्कृतिक कार्यकम पालाम-हाक्पारे साँझ आयोजना गरिएको थियो......

  • बगैंचाको आफ्नै समाचार

    Monday, 11.07.2011, 04:04am

    ५ नोभेम्बर २०११ हङकङ । हङकङको वान्चाई स्थित यति क्लबमा बगैंचा डटकमले भेटघाट कार्यक्रम आयोजना गरेर आफ्नै बारेमा समिक्षात्मक अन्तरक्रिया सम्पन्न गरेको छ......

  • प्रवासी साहित्य समाजको भेला सम्पन्न नयाँ नेतृत्व चयन

    Monday, 11.07.2011, 02:37am

    ब्रुनाई, ६ नोभेम्बर २०११, प्रवासमा विगत एक दशक देखि क्रियाशिल प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई र वेलायत (विश्व नेपाली साहित्य महासंघ आबद्ध) को भेला सम्पन्न भयो......

  • जनसरोकार समाज साँस्कृतिक विभागको दिपावली

    Monday, 11.07.2011, 02:35am

    हङकङ । ३ नोभेम्बर २०११ का दिन नेपाली जनसरोकार समाजले दिपावलीको अवसरमा युनलङ स्थित पुरानो टेम्के याक्सामा भेटघाट तथा देउसी भैलो खेलेर मनाएको छ......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}