Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
  • राजधानीमा १८ नेता पक्राउ सरकारद्वारा निषेधित क्षेत्र धोषणा

    Wednesday, 11.23.2011, 12:06am

    राजधानीको भोटाहिटीबाट लक्ष्मण थारु, पीएल सिंह लगायतका १८ नेताहरु पक्राउ परेका छन्। बुधबार नेपाल बन्द गर्न आह्वान गर्दै भोटाहिटीमा मसाल जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो......

  • आठ सदस्यीय राज्य पुनर्संरचना आयोग गठन

    Wednesday, 11.23.2011, 12:05am

    सरकारले आठ सदस्यीय राज्य पुनर्संरचना आयोग गठन गरेको छ । सुझाव दिनका लागि आयोगलाई दुई महिनाको समयावधी तोकिएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको गठन गरेको हो......

  • न्यू होम एसोसिएसन, मगर संघ र नेपाली आदिवासी जनजाती महासंघको एकदिने हङकङ यात्रा

    Tuesday, 11.22.2011, 03:59am

    न्यू होम एसोसिएसन,मगर संघ हङकङ र नेपाली आदिवासी जनजाती महासंघ हंङकंङको आयोजनामा एकदिने हङकङ यात्रा २० नोभेम्बर २०११ का दिन सातिन चाईनिज युनीभर्सिटी र लायन नेटर एजुकेसन सेन्टर दुई स्थानमा घुमेर सम्पन्न......

  • हङकङ नेपाल बडिबिल्डींग एशोसियसनको बधाई तथा सम्मान कार्यक्रम

    Tuesday, 11.22.2011, 03:57am

    १९ नोवम्बर २०११ जोर्डन स्थित कंगन रेष्टूरेण्टमा 'धर्म श्री' २०६८ बिजेता लोकेन्द्र परियारलाई हङकङ नेपाल बडिबिल्डिङ एशोसियसनले एक रात्री भोज कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ......

  • तेह्रथुम मन्च हङकङ द्वारा आयोजित २०११ सालको देउसी भैलो समापन कार्यक्रम

    Tuesday, 11.22.2011, 03:54am

    तेह्रथुम मन्च हङकङद्वारा आयोजित २०११ सालको देउसी भैलो समापन कार्यक्रम मिती १९ नोभेम्बर २०११ मा ब्याट्री स्ट्रीट जोर्डनमा सम्पन्न भएको छ......

  • अधिकार सुनिश्चित नभए संविधान निर्माण पछि मुलुकमा अर्को द्वन्द

    Monday, 11.21.2011, 10:06pm

    विभिन्न दल आबद्ध आदिवासी जनजाति नेताहरुले अधिकार सुनिश्चित नभए संविधान निर्माण पछि मुलुकमा अर्को द्वन्दको सुरुवात हुने चेतावनी दिएका छन् । साथै त्यसो भए त्यसको जिम्मेवारी तीन दलका शीर्ष नेताले लिनु पर्ने बताएका छन् । उनीहरुले संविधान निर्माणका क्रममा आदिवासी जनजाति, मधेशी, महिला दलित लगायत उत्पीडितहरुको अधिकार सुरक्षित गर्ने विषयमा शीर्ष नेताहरुले षडयन्त्र गरिरहेको आरोप समेत लगाए......

  • राज्य पुनर्संरचना आयोगको अध्यक्षका लागि ७ प्रस्ताव

    Monday, 11.21.2011, 10:04pm

    राज्य पुनर्संरचना आयोगको अध्यक्षका लागि ७ जनाको नाम प्रस्ताव गरिएको छ । ९ सदस्यीय आयोग बनाउने टुंगो लागे पनि अध्यक्षमा भने दलहरुबीच सहमति भएको छैन ।एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार पिताम्वर शर्मा, विमल कोइराला, माणिकलाल श्रेष्ठ, केदारभक्त माथेमा, कुलचन्द्र गौतम, गणेशमान गुरुङ र पद्मरत्न तुलाधारको नाम अध्यक्षमा प्रस्ताव गरिएको छ......

  • कि.या.चु हङकङ ले ११ डिसेम्बरमा चासोक तङनाम मनाउने

    Sunday, 11.20.2011, 01:04pm

    किरातहरुको महान चाँड चासोक तङनाम (न्वागी पुजा) किरात याक्थुङ चुम्लुङ हङकङले यहि आउँदो ११ डिसेम्बर २०११ को दिन मंकिहीलको बि.बि.क्यू स्पोटमा सम्पन गर्ने भएको छ......

  • वेलायतमा तेश्रो कपिलवस्तु दिवस कार्यक्रम

    Sunday, 11.20.2011, 02:31am

    १७ नोभेम्बर, लण्डन, लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ......

  • मओवादी र ऐमाले एक हुन सक्छ : एमाले अध्यक्ष

    Sunday, 11.20.2011, 12:15am

    एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले उग्रबामपन्थी धार त्याग्नुमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको दावी गर्नु भएको छ । एमालेकै कारण हतियार त्यागेको माओवादीले बारम्बारको दवावपछि अहिले बहुदलीय प्रतिस्पर्धा समेत स्विकारेको बताउनु भयो......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}