Hot News
किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई, ; महाअभियोग लगायो भने कार्की भविश्यका लागि पनि अयोग्य घोषित हुनेछन् ; थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो
  • निलम्बित सांसद सञ्जय साहविरुद्ध ३१ करोड ५० लाख रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा

    Monday, 01.09.2017, 07:08pm

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लम्बित सांसद तथा पूर्व राज्यमन्त्री सञ्जय कुमार साह विरुद्ध ३१ करोड ५० लाख रुपैंया विगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। .........

  • बगैचा अक्षयकोषका लागि बगैचा नाईट–२ हुदैं

    Monday, 01.09.2017, 04:45pm

    बगैचा अक्षयकोष निर्माणार्थ ५ फेब्रुअरी २०१७, आइतबार साँझ बगैचा संचार हङकङद्धारा युनलङ थिएटरमा बगैचा नाईट–२ आयोजना

  • कार्की प्रमुख आयुक्तमा अयोग्य भएको फैसला, महाअभियोग प्रस्ताव अघि नबढ्ने

    Monday, 01.09.2017, 12:43pm

    सर्वोच्च अदालतले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन अयोग्य भएको फैसला गरेको छ। हिजो न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दप्रसाद भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले कार्कीसँग अख्तियार प्रमु्ख हुन अनुभव र नैतिक चरित्र नभएको फैसला गरेको हो। ..........

  • बैठक सहमतिबिना टुंगियो, विवादका बीच संसद बैठक सञ्चालन

    Sunday, 01.08.2017, 04:55pm

    संसदको अवरोध खुलाउनेबारे बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सहमतिबिना टुंगिएको छ । दलहरु आ–आफ्नै अडानमा रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । ..........

  • काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि अध्ययन उच्चस्तरीय समिति गठन

    Sunday, 01.08.2017, 04:01pm

    सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिले मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्ने छ ।..........

  • कमानविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

    Sunday, 01.08.2017, 03:32pm

    अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता, लगायतका विषयमा परेका रिटमा सर्वोच्च अदालतमा बहस सक्किउको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासमा आइतबार विपक्षीका साथै रिट निवेदक पक्षको जवाफी बहस पनि सकिएको छ।..........

  • सीईओ सुशील ज्ञवालीले सरकारलाई दोस्रो पटक स्पष्टिकरण बुझाए

    Sunday, 01.08.2017, 02:55pm

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले सरकारलाई आज दोस्रो पटक स्पष्टिकरण बुझाएका छन् ।बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर ज्ञवालीले सरकारका तर्फबाट दोस्रो पटक सोधिएको २४ घण्टे स्पष्टिकरणको जवाफ बुझाएका हुन । ..........

  • साप्सक नु साम्इक साङ्लामको २५औ रजत सृङ्खला सम्पन्न ।

    Sunday, 01.08.2017, 09:41am

    विगत दुई वर्षदेखी पाचँ वटा सस्था (फक्ताङलुङ सयङ, याक्थुङ साप्सक यम्बुलुङ, याक्थुङ साप्सक अकादमी, इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेसन, सिरिजङ्गा फाल्गु स्मृति पुस्तकालयले सयुक्त रुपमा मौलिक भाषामा साहित्य र संगीत लाई एकैसाथमा गरिने मासिक कार्यक्रममा सुरुवात देखि अहिले सम्म सबैभन्दा धेरै पटक आफ्नो कवित वाचन गरेका विष्णु यक्यो, सबैभन्दा बढी गीत गाउने गायिका देसु सुहाङ र थाङ्गुरीफुङ लाओती सेर्मा, गायकमा एबी आङ्देम्बे, वालकलाकार द्वय मुमुकहाङ सेर्मा र पोङनिसाम सेर्मा, एमसी गरेका यासेली योङहाङ र विष्णु सिङ्गकलाई सम्मान गरिएको थियो । ..........

  • अवैध साढे ३३ किलो सुनका लागि पाँच सदस्यीय छानविन समीति गठन

    Saturday, 01.07.2017, 03:51pm

    त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर प्रहरीले साढे ३३ किलो सुन बरामद गरेपछि अवैध सुनको विषयमा छानविन गर्न भन्सार विभागले पाँच सदस्यीय छानविन समीति गठन गरेको छ । .........

  • एनजीओ विरुद्ध उजुरी

    Saturday, 01.07.2017, 03:18pm

    भूकम्पपछिको पुनर्निमार्णका लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरणसँग सम्झौता गरेका झण्डै १ सय ५० हाराहारीमा रहेका गैह्रसरकारी संस्थाले पुनर्निमाणको काम प्रभावकारी नगरेको भन्दै प्राधिकरणमा उजुरी आएका छन् । ..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}