Hot News
ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन
  • गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त

    Monday, 10.23.2017, 01:11pm

    सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले उमेर हदका कारण भोलीदेखि अनिवार्य अवकास लिनेभएपछि विहान बसेको मन्त्रीपरिषद वैठकले रेग्मीलाई मुख्यसचिवमा वढुवा गरेको हो । साथै वैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सीईओमा युवराज भुषाललाई नियुक्त गरेको छ ।.........

  • यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू

    Sunday, 10.22.2017, 01:35pm

    नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगाएको छ । शनिबार साँझ बसेको कांग्रेस बैठकले उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको हो ।यता नेकपा (एमाले) पनि निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ।..........

  • उम्मेदवारको मनोनयन दर्ता आज

    Sunday, 10.22.2017, 01:06pm

    पहिलो चरण अन्तरगत प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन हुने ३२ जिल्लामा आज प्रत्यक्षतर्फ उम्मेदवारको दलहरूले मनोनयन दर्ता गराउदै छन्। आगामी मंसिर १० गतेका लागि तय निर्वाचनमा प्रतिनिधिसभा तर्फ ३७ र प्रदेश सभा तर्फ ७४ सिटका लागि दलहरुले मनोनयन दर्ता गर्नेछन् ।..........

  • किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन

    Wednesday, 10.18.2017, 12:11am

    ८ नं. ताइफुनको बीच पनि किरात राईहरुले पूर्व निर्धारित देउसी भैलो कार्यक्रम सुप्तुलुङ खीममा बाकुलो उपस्थितिका बीच...

  • एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी

    Tuesday, 10.17.2017, 12:33pm

    गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौँ महाधिवेशनमा निकटतक प्रतिस्पर्धी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन । ..........

  • विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता

    Tuesday, 10.17.2017, 12:17pm

    मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारले नेपाली कांग्रेससँग एकता गरेका छन् । उनी एक दशकपछि नेपाली कांग्रेसमा नै फर्केका छन् । २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएर मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दै आएका गच्छदारले हिजो सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँग पार्टी एकता गरेका हुन्। ..........

  • मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन

    Monday, 10.16.2017, 02:39pm

    भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ-कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी 'तुफान' द्धारा लिखित दोश्रो कृति 'पर्खिरहेको घर'को बिमोचन कार्यक्रम एकै साथ गरिएको छ । .........

  • कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति

    Monday, 10.16.2017, 02:12pm

    बाम गठवन्धनबाट वाहिरिएका नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवासँग हिजो भएको वार्तामा २ नम्वर क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।..........

  • नेपाल डिभिजन २ मा झर्यो

    Monday, 10.16.2017, 01:58pm

    आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप (डब्लुसिएल) को हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल विश्व क्रिकेट लिग च्याम्पिनसीप डिभिजन २ मा झरेको छ। हङकङसँग सोमबारका लागि तय भएको खेल वर्षाले रद्द हुँदा नेपाललाई नोक्सान भएको हो। खेल हुन नसकेपछि नेपाल र हङकङले १ -१ अंक बाँडेका छन्। .........

  • एनआरएनएको महाधिवेशन राजधानीमा जारी

    Sunday, 10.15.2017, 02:19pm

    (एनआरएनए) गैरआवासिय नेपाली संघको आठौँ महाधिवेशन राजधानीमा जारी छ । महाधिवेशनको उद्घाटन अध्यक्ष शेष घलेले गर्नुभयो । महाधिवेशनमा वार्षिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत तथा विधान संशोधन समेत गरिने एनआरएनएकी प्रवक्ता रञ्जु वाग्लेले बताइन । बन्दसत्रमा अहिले आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}