Hot News
हङकङ समुद्रमा खसेका एक नेपालीको मृत्यु एक अझै बेपत्त ; हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई
  • लोडसेडिङ हटाउन असहयोग गर्ने प्राधिकरणका तीन सञ्चालक बर्खास्त

    Monday, 12.19.2016, 02:11pm

    उर्जा मन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको भन्दै प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई सोमबार बर्खास्त गरेका छन् ।..........

  • सभामुखद्धारा संसद अवरोध हटाउन प्रमुख तीन दलको बैठक आह्वान

    Sunday, 12.18.2016, 12:42pm

    सभामुख ओनसरी घर्तीले संसदको गतिरोध अन्त्यका लागि प्रमुख तीन दलको बैठक आह्वान गर्नु भएको छ । भोलि सोमबार बिहान एघार बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरिएको हो । .........

  • एमालेले गणतन्त्र र संघीयतालाई समाप्त पार्न खोज्दैछ : उपेन्द्र यादव

    Saturday, 12.17.2016, 01:15pm

    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियताको आडमा नेकपा एमालेले गणतन्त्र, संघीयता लगायत परिवर्तनकारी एजेन्डालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । .........

  • मुस्ताङका पूर्वराजाकाे निधन

    Friday, 12.16.2016, 02:21pm

    श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्पताल भर्ना भएका मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको उपचारका क्रममा ओम अस्पतालमा शुक्रबार बिहान निधन भएको छ। ..........

  • "मिरा जिताउ अभियान हङकङ" द्वारा आक्रमक भोटिङ क्याम्पियन जारी,

    Friday, 12.16.2016, 10:33am

    मिरा राईलाई नेशनल जोग्राफिकले सन २०१७ को निम्ती विश्वका १० बिधा बाट १० असाधारण साहसिक ब्यक्ती भित्र मनोनयनमा परेपछी हङकङका नेपालीहरुले डिसेम्बर ४ बाट अर्थात Day 1 बाटै भोटिन गर्न र प्रचार प्रसारमा जुटेको थियो।शुरु बाटै पोल्यान्डका गोताखोर करजिस्तोफ स्टार्नवस्कीले कडा चुनौती दिन थाले पछि हङकङका नेपालीहरुले बिभिन्न रणनीतिहरु अपनाए।जस अनुसार हङकङ नेप्लिज टेनिस सोसाईटीको अध्यक्ष मगेन्द्र राईको संयोजकत्वमा "मिरा जिताउ अभियान" सन्चालन गर्ने निर्णय अनुसार सहयोग रकम संकलन गरि बिभिन्न मिडियाहरुमा शसुल्क प्रचार प्रसार, साईबर भोटिङ भेला, काठमाडौमा क्याफे भोटिङ भेला, दैनिक भोटिङ भेला, पुर्बान्चलका बिभिन्न जिल्लाहरुमा भोटिङ अभियान चलिरहेको छ.....

  • नेपाल कन्सुलेट जनरल हङकङ द्वारा आफ्नो गतिबिधिहरुको जानकारी प्रस्तुत

    Thursday, 12.15.2016, 10:38pm

    महाबाणिज्यदूत कमल प्रसाद भट्टराईले कुटनैतिक भेटघाट तिब्र रूपमा अगाडि बढाएको र हङकङले नेपालीहरु माथी लगाएको प्रतिबन्ध फुकाउने तथा रोक्का गरेको सबै किसिमका भिषाहरु फुक्का गरेर सहज बनाउने आदि कुरामा जोड दिएको जानकारी गराईन.....

  • पुस ४ गतेसम्म व्यवस्थापिका संसद स्थगित

    Thursday, 12.15.2016, 01:18pm

    व्यवस्थापिका संसदको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक पुस ४ गतेसम्मको लागि स्थगित भएको जनाएको छ । ..........

  • स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक संसदमा दर्ता

    Wednesday, 12.14.2016, 05:40pm

    सरकारले नयाँ संरचना अनुसार गाउँपालिका र नगरपालिकाको निर्वाचनका लागि संसदमा विधेयक दर्ता गराएको छ। बुधबार गृहमन्त्री बिमलेन्द्र निधिले दर्ता गराएको विधेयकमा नयाँ ‘संविधानको कार्यान्वयनकालागि स्थानीय तहको निर्वाचन यथासक्य छिटो सम्पन्न गर्न अपरिहार्य’ रहेको उल्लेख छ। ..........

  • नेपालीहरुद्धारा बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस संचालनमा

    Monday, 12.12.2016, 10:05pm

    नेपालीहरुद्धारा सबै भन्दा ठूलो सामूहिक लगानीमा नेपालीहरुको “बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस” पूर्ण रुपमा संचालनमा...

  • पुष्पा बस्नेतले जितिन पुन ‘सिएनएन सुपर हिरो २०१६’

    Monday, 12.12.2016, 12:43pm

    पुष्पा बस्नेतले पुन दोस्रो पटक पनि ‘सिएनएन सुपर हिरो’ को उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिराका लागि मनोनयनमा परेकी उनी पुन ‘सिएनएन सुपर हिरो २०१६’ बनेकी हुन्।

Hot News

 

SEARCH

Newsletter

{L_TOP}