Hot News
ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; ताप्लेजुङ समाज हङकङको नेतृत्वमा सन्जय तुम्बाहाम्फे ; महाविर पुनको सहयोगार्थ भारतीय गोर्खा भू.पू.साँझ–२०१७ सम्पन्न ; साहित्य श्रृंखलाको ६ औं वार्षिकोत्षव २५ जुनमा ; अनुप ले गरे आँखामा तिम्रो आँखामा निर्देशन
  • सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानवीन आयोगको म्याद थप

    Thursday, 02.09.2017, 09:17pm

    द्वन्द्वकालमा भएका मानव अधिकारका उल्लंघन गम्भीर घटनाको छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानवीन आयोगको म्याद थप एक वर्षका लागि म्याद थप गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद थप गरेको हो।..........

  • राप्रपाको जिल्ला अधिवेशन सुरु

    Tuesday, 02.07.2017, 02:31pm

    राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि आज देशभर जिल्ला अधिवेशन भइरहेको छ। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न सो अधिवेशन गरिएको हो।..........

  • सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढ्यो

    Monday, 02.06.2017, 02:55pm

    महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ ।..........

  • एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालत पुर्याइयो

    Monday, 02.06.2017, 02:04pm

    सुन तस्करीको अभियोगमा आईतबार पक्राउ परेका एसएसपी श्याम खत्रीलाई संगठित अपराध ऐन अन्तर्गत थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत पुर्याइएको छ । जिल्ला अदालतले यस्तो मुद्धामा अनुसन्धानका निम्ति ६० दिनको म्याद दिनेछ ।

  • कक्षा ११ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक

    Sunday, 02.05.2017, 02:12pm

    राष्ट्रिय परिक्षा बोर्डले २०७३ माघ ८ गते देखि सञ्चालित कक्षा ११ को मौका परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको छ । ..........

  • पानीको पाइप काटिएको भन्दै ३१ करोड रूपैयाँ नदिए केही सातापछि नै काठमाडौंमा खानेपानीको हाहाकार

    Sunday, 02.05.2017, 12:25pm

    सडकको धुलो सवारी साधनले कालोपत्र भइरहेको सडकमा पनि पुर्‍याउँदा उपत्यकामा धुलो बढेको काठमाडौं उपत्यका विकास प्राधिकरण.......

  • एक सफल उद्मेमीको जिवन

    Saturday, 02.04.2017, 01:29pm

    मानिस सफलहुनु उसको काम हो । उ आफ्नो काम प्रति बफादार, मेहन्त तथा लगनशिल हुन सक्नु पर्दछ । आफ्नो कामलार्इ निरन्तरता दिनु पर्छ जसले मानिसलार्इ सफल बनाउँछ । केहि काम सिकेर अरूका लागि काम गरेर आफ्नै व्यावसाय संचालनमा ल्याउनु त्यति सहज हुदैन ।समान्य परिवारमा जन्मेर काठमाडौँ लुगासम्बन्धि काम गरेर उद्मेग संचालनमा ल्याउन सफल एक उद्मेमीहुन सरू माङमु रार्इ । ..........

  • मिडियाबाट ‘टर्चर’ भयो: अस्मिता

    Saturday, 02.04.2017, 01:19pm

    लण्डनमा आत्महत्या गरेका चर्चित र्याचपर यमबुद्ध (अनिल अधिकारी) का परिवारजनले मिडियासँग गुनासो पोखेका छन् । मिडियाले परिवारसँग नसोधिकन यमबुद्धको मृत्युबारे विभिन्न समाचार लेखेको र विशेष गरी बुहारी अस्मिता सेढार्इं गायव रहेको भन्नेजस्ता समाचारका लेखेका कारण परिवारमा चोट पुगेको मृतकका परिवारजनको गुनासो गरेका छन् ।..........

  • बगैचा नाइट–२ का कलाकारहरु हङकङ आईपुगे

    Saturday, 02.04.2017, 10:51am

    बगैचा अक्षयकोष निर्माणार्थ भोली ५ फेब्रुअरी २०१७, आइतबार साँझ युनलङ थिएटरमा आयोजित बगैचा नाइट–२ का कलाकारहरु हङकङ आइपुगे...

  • गायक ऋुतुराज लिम्बू रिलेशन २ ल्याउँने तयारी गर्दैछन्

    Saturday, 02.04.2017, 09:35am

    'रिमेम्बर’ नामक पप तथा आधुनिक गीत एल्बम ल्याएपछि औपचारिक रुपमा सांगीतिक यात्रामा प्रारम्भ गरेका गायक ऋुतुराज लिम्बू यतिखेर 'रहर१,२,३,४,५ लगत्तै 'रिलेशन २' ल्याउँने तयारी गरेकाहुन । 'रिमेम्बर’ बाट गायनमा हौसिएपछि लगातार करिब एक दर्जन एल्बम ल्याइसकेका ऋतुराजको आउन लागेको एल्बम 'रिलेशन २' एल्बम २०७४ मा रिलिज गर्ने तयारिमाछन।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}