Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
  • विद्युत् पीपीए दर सार्वजनिक, प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म

    Monday, 01.09.2017, 07:16pm

    ऊर्जा मन्त्रालयले जलाशययुक्त र नदी बहावमा आधारित (आरओआर) अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरुको विद्युत् खरिद–बिक्री (पीपीए) दर निर्धारण गरेको छ। मन्त्रालयले आयोजनाको प्रकृति र सिजनअनुसार प्रतियुनिट ४ रुपैयाँ ८० पैसादेखि बढीमा १२ रुपैयाँ ४० पैसासम्म पीपीए दर निर्धारण गरेको हो। ..........

  • किरात नयाँ संवत ५०७७ मा ४ किरात एकै ठाउँमा

    Monday, 01.09.2017, 07:09pm

    किरात नयाँ संवत ५०७७ को अवसरमा हङकङबासी ४ किरातहरु (राई, लिम्बु, याक्खा र सुनुवार) ले शुभकामना आदनप्रदान सहित आ–आफ्नो मौलिक झाकीहरु...

  • बगैचा अक्षयकोषका लागि बगैचा नाईट–२ हुदैं

    Monday, 01.09.2017, 04:45pm

    बगैचा अक्षयकोष निर्माणार्थ ५ फेब्रुअरी २०१७, आइतबार साँझ बगैचा संचार हङकङद्धारा युनलङ थिएटरमा बगैचा नाईट–२ आयोजना

  • कार्की प्रमुख आयुक्तमा अयोग्य भएको फैसला, महाअभियोग प्रस्ताव अघि नबढ्ने

    Monday, 01.09.2017, 12:43pm

    सर्वोच्च अदालतले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन अयोग्य भएको फैसला गरेको छ। हिजो न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दप्रसाद भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले कार्कीसँग अख्तियार प्रमु्ख हुन अनुभव र नैतिक चरित्र नभएको फैसला गरेको हो। ..........

  • बैठक सहमतिबिना टुंगियो, विवादका बीच संसद बैठक सञ्चालन

    Sunday, 01.08.2017, 04:55pm

    संसदको अवरोध खुलाउनेबारे बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सहमतिबिना टुंगिएको छ । दलहरु आ–आफ्नै अडानमा रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । ..........

  • सीईओ सुशील ज्ञवालीले सरकारलाई दोस्रो पटक स्पष्टिकरण बुझाए

    Sunday, 01.08.2017, 02:55pm

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले सरकारलाई आज दोस्रो पटक स्पष्टिकरण बुझाएका छन् ।बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर ज्ञवालीले सरकारका तर्फबाट दोस्रो पटक सोधिएको २४ घण्टे स्पष्टिकरणको जवाफ बुझाएका हुन । ..........

  • साप्सक नु साम्इक साङ्लामको २५औ रजत सृङ्खला सम्पन्न ।

    Sunday, 01.08.2017, 09:41am

    विगत दुई वर्षदेखी पाचँ वटा सस्था (फक्ताङलुङ सयङ, याक्थुङ साप्सक यम्बुलुङ, याक्थुङ साप्सक अकादमी, इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेसन, सिरिजङ्गा फाल्गु स्मृति पुस्तकालयले सयुक्त रुपमा मौलिक भाषामा साहित्य र संगीत लाई एकैसाथमा गरिने मासिक कार्यक्रममा सुरुवात देखि अहिले सम्म सबैभन्दा धेरै पटक आफ्नो कवित वाचन गरेका विष्णु यक्यो, सबैभन्दा बढी गीत गाउने गायिका देसु सुहाङ र थाङ्गुरीफुङ लाओती सेर्मा, गायकमा एबी आङ्देम्बे, वालकलाकार द्वय मुमुकहाङ सेर्मा र पोङनिसाम सेर्मा, एमसी गरेका यासेली योङहाङ र विष्णु सिङ्गकलाई सम्मान गरिएको थियो । ..........

  • अवैध साढे ३३ किलो सुनका लागि पाँच सदस्यीय छानविन समीति गठन

    Saturday, 01.07.2017, 03:51pm

    त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर प्रहरीले साढे ३३ किलो सुन बरामद गरेपछि अवैध सुनको विषयमा छानविन गर्न भन्सार विभागले पाँच सदस्यीय छानविन समीति गठन गरेको छ । .........

  • एनजीओ विरुद्ध उजुरी

    Saturday, 01.07.2017, 03:18pm

    भूकम्पपछिको पुनर्निमार्णका लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरणसँग सम्झौता गरेका झण्डै १ सय ५० हाराहारीमा रहेका गैह्रसरकारी संस्थाले पुनर्निमाणको काम प्रभावकारी नगरेको भन्दै प्राधिकरणमा उजुरी आएका छन् । ..........

  • प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई पदबाट हटाउने सरकारको निर्णय

    Thursday, 01.05.2017, 03:32pm

    सरकारले राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट हटाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारलाई उनलाई हटाउने निष्कर्षमा पुगेको हो।.........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}