Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
  • हङकङमा सुनुवारहरुको उभौली सालिवा ष्याँदर

    Monday, 05.22.2017, 11:22am

    सुनुवार समाज हङकङद्धारा किरात ष्याँदर पार्क (पार्क भ्यू कन्ट्रि पार्क) मा उभौली सालिवा ष्याँदर भव्यताका साथ मनायो...

  • सुरज मादेनको म्यूजिक भिडियो तिम्रो यादको छायाँकन

    Saturday, 05.20.2017, 08:14pm

    जेठ ६ काठमाडौ । एक दशक अगाडिदेखि गीत संगीतको क्षेत्रमा दत्तचित्त भई स्वर र संगीतलाई तिखार्दै आउनुभएका पाचँथरे नव गायक सुरज मादेन लिम्बुको आधुनिक पप सेन्टीमेन्टल म्यूजिक भिडियो सार्वजनिक हुने तयारीमा छ । व्यक्त गर्न नसकेको प्रेमलाई भिडियोमार्फत कलाकारहरुले जीवन्तता दिएका छन् । किन हो किन तिम्रो यादले, यति धेरै सताउछ तिमी विना मेरो संसार सुन्य सुन्य लाग्छ ..........

  • टिका माखिमको लघु चलचित्र 'एः सोमिप्मे' आउने तयारीमा

    Wednesday, 05.17.2017, 09:06am

    ३ जेष्ट २०७४ काठमाडौ । सोल्टा सोल्टीनिहरूसंग ख्याल ठट्टा गर्ने चलन लिम्बु समुदायको गहना जस्तै परम्परा हो । माघेनी मेलादेखि माइवेनी मेलासम्म, सिरिजंगा मेलादेखि पुषे मेलासम्म लगायतका मेला वजारहरू लिम्वु सोल्टा सोल्टीनिहरूका लागि पालाम गाउदै हप्तौसम्म धान नाच्ने, माया प्रेमका भावहरू पोख्ने थलो थियो । आजकल मेला वजारमा धान नाच्ने, पालाम गाउने दृष्यहरू कम देखिन्छन् । आधुनिकताको प्रभावसंगै लोप हुदै गएको आफ्नोपन, संस्कृति अनि जीवनशैलीलाई माया गर्ने कलाकार, गीतकार, निर्देशकहरूले लघु चलचित्र र म्युजिक भिडियोमार्फत जीवन्ता दिइरहेका छन् । यस्तै गाउाघरको झझल्को दिने गरी निर्माण गरिएको लघु चलचित्रको नाम हो : ए सोमिप्मे । ..........

  • संखुवासभा समाज हङकङद्धारा यू.के. निवासी धर्मराज गुरुङ सम्मानित

    Sunday, 05.14.2017, 10:39pm

    व्यक्तिगत भ्रमणको शिलशिलामा हङकङ आएका यू.के. निवासी संखुवासभा समाज हङकङका संस्थापक सदस्य...

  • शान्ति लिम्बूको उपन्यास 'मिलिजुली’ विमोचन

    Sunday, 05.14.2017, 10:04am

    ललितपुर, वैशाख ३१ । उपन्यासकार शान्ति खिम्दिङ् लिम्बूको उपन्यास मिलिजुली’ हिजो शनिबार किरात याक्थुङ चुम्लुङ ललितपुरको भवनमा विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाद्वारा उपन्यास विमोचन भएको हो । वेलायतमा रहँदै आएकी लेखिकाको यो पहिलो उपन्यास हो उनि पेसाले कम्प्युटर इन्जिनियर हुन ।..........

  • बहुप्रतिक्षित फिल्म 'रातो घर' मा देखिदै उपासना नेम्बाङ

    Friday, 05.12.2017, 06:57pm

    २९ बैराख २०७४ काठमाडौ । म्युजिक भिडियो र चलचित्र उद्योगमा लोकप्रियता बढाउदै गरेकी उपासना नेम्बाङले कलाकारिता क्षेत्रमा पाइला राखेको एक दशक पुरा भएको छ । संयोगवश भनौ वा कथाको माग, यिनै उपासना नेम्बाङ अभिनित बहुप्रतिक्षित फिल्म 'रातो घर' यही आउदो महिनाको जेठ १९ गतेबाट देशभर प्रदर्शन हुदैछ । अमेरिका, अष्ट्रेलिया र युरोपका केही मुलुकमा प्रदर्शन भएर लोकप्रियता कमाइसकेको यस फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । ..........

  • एच.के.एन.एफ.बी.एफ.को चौथो वार्षिकोत्सव सम्पन्न

    Tuesday, 05.09.2017, 11:57pm

    हिमालयन किङडम नेप्लिज फेड्रेशन अफ बडिबिल्डिङ एण्ड फिटनेशको चौंथो वार्षिक उत्सव...

  • नेपाल फाइनान्समा धिरज कुमार राई, ११ लाख हङकङ डलर खुद मुनाफा

    Tuesday, 05.09.2017, 10:23pm

    धिराज कुमार राई (साम्पाङ) को अध्यक्षतामा १३ सदस्सीय कार्य समितिको चयन...

  • कानूनले वर्जित गरेका व्यक्तिहरु महिला बचतको संचालकमा, व्यवस्थापक बर्खास्तपछि १ करोड बढी बचत फि

    Monday, 05.08.2017, 12:06am

    २४ बैसाख २०७४ काठमाडौ । निजामति कर्मचारी , शिक्षक, स्थायी प्राध्यापक, स्थानीय निकायका कर्मचारी , सरकारको मातहतमा संचालित निकायका कार्यरत अन्य निकायहरुमा काम गर्ने कर्मचारीहरुले आफु आवद्ध निकाय भन्दा बाहिरका निकायहरुमा संलग्न हुन नपाउने कानूनी प्रावधान रहेको छ । अर्थात एक निकाय एक पदभन्दा बढी निकाय र पदमा बस्न कानूनले वर्जित गरेको छ । ..........

  • सबै आफ्नो सीमामा बस्नुपर्छ: सभामुख

    Sunday, 05.07.2017, 04:15pm

    सभामुख ओनसरी घर्तीले सबै आफ्नो सीमामा बस्नु पर्ने भन्दै देशका सबै अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका क्षेत्राधिकार संविधानले तोकेको हुँदा सबैले आफ्नो सीमामा बस्नुपर्ने बताउनु भएको छ ।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}