Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
  • संगीत लिम्बुको हाक्पारे, ख्याली र पालाम युट्युवमा सार्वजनिक

    Monday, 04.17.2017, 05:48pm

    तेह्रथुम वजार भेट हाम्रो भयो मनै भरी सम्झना रहिरहयो पिपल चौतारी भाविले नै जुरायो हाम्रो दौतरी ...... संगीत लिम्बु नृत्यमा रुचि राख्थे, हाल आएर गीत संगीतको क्षेत्रमा निरन्तर लागेका छन् । पुर्वेली ठेट लिम्बु लोकलयमा आधारित हाक्पारे, ख्याली र पालाम HighlightsNepal YouTube मार्फत उनको म्यूजिक भिडियो हिजो सार्वजनिक भएको छ ।

  • मोडलिङ क्षेत्रको आशा लाग्दो नाम : आशा सुहाङ

    Monday, 04.17.2017, 04:30pm

    ४ बैसाख, काठमाडौ । पाँचथरको सुभाङ पुख्र्यौली घर भई हाल अमेरिकाको ओहायो राज्यमा विगत ७ वर्षदेखि वसोवास गर्दै आएकी आशा सुहाङ (लिंदेन) मोडलिङ क्षेत्रका आशा लाग्दो व्यक्तित्व हुन् ।..........

  • लिम्बुवान पुस्तकालय स्थापनार्थ सहयोग हस्तान्तरण

    Friday, 04.14.2017, 11:17am

    लिम्बुवान अध्ययन केन्द्रले 'लिम्बुवान पुस्तकालय' स्थापनाको लागि सिङगापुरमा सेवारत तथा सेवानिवृत्त महानुभावहरुको साथ पाएको छ । हिजो ३१ चैत्र अध्ययन केन्द्रको कार्यालय, ललितपुर चुम्लुङ हिममा आयोजना भएको एक कार्यक्रममा 'लिम्बुवान पुस्तकालय संस्थापक समुह, सिङगापुर'का तर्फबाट तीन जना सदस्यहरु भुपेन तुम्बापो, मान बहादुर कन्दङ्वा र राजन लाबुङको उपस्थिती रहेको थियो । ..........

  • गुन्डानाइके दाबा लामामाथि गोली प्रहार

    Tuesday, 04.11.2017, 01:24pm

    काठमाडौंको गौरीघाटमा गुन्डानाइके दाबा लामामाथि गोली प्रहार भएको छ । गौरीघाटमा आज विहान ९ बजेर २० मिनेट जादाँ लामामाथि ३ गोली प्रहार भएको हो।..........

  • आइजिपीमा डिआइजी प्रकाश अर्याल नियुक्त, नवराज सिलवालले भने फरि सर्वोच्च अदालतमा

    Tuesday, 04.11.2017, 01:19pm

    सरकारले रिक्त रहेको प्रहरी महानिरीक्षक (आइजिपी) मा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत डिआइजी अर्याललाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले जानकारी दिए। ..........

  • पर्वरारोही शुसिल सेर्मा लिम्बुलाई विदाई तथा सहयोग रकम हस्तान्तरण

    Monday, 04.10.2017, 06:46pm

    २८ चैत्र २०७३ काठमाडौ । यही अप्रिल १२ मा सगरमाथा आरोहणका लागि जाँदै गरेका पर्वतारोही सुसिल सेर्मालाई आज शुभकामना सहित विदाइ गरिएको छ । यसै अवसरमा उनलाई आर्थिक सहयोग स्वरुप संकलित रकम रु १,३८,४५१ हस्तान्तरण गरिएको छ । ..........

  • एमालेद्धारा गृहमन्त्री बिमलेन्द्र निधीको राजीनामा मागेका

    Monday, 04.10.2017, 05:43pm

    एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन् । मन्त्रिपरिषद् बैठकमा जान्न भन्नु प्रधानमन्त्रीय प्रणाली बिपरित भएको दावी गर्दै उनीहरुले निधीको राजनीनामा मागेका हुन् । ..........

  • जीवसीम भाषा साहित्य पुरस्कार २०७२ प्रेम प्रकाश र हेमालाई

    Monday, 04.10.2017, 05:41pm

    २८ चैत्र २०७३ काठमाडौं । मगर भाषाका पहिलो आदिकवि जीतबहादुर सिञ्जाली मगरको नाममा स्थापित जीबसीम साहित्य पुस्कार तथा जीबसीम नवप्रतिभा पुरस्कार हिजो २७ चैत्र आईतवार उप राष्ट्रपति कार्यलय बहादुर भवनमा वितरण गरिएको छ।..........

  • नेपाल एयरलाईन्सका क्याप्टेन ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ

    Monday, 04.10.2017, 05:29pm

    नेपाल एयरलाईन्सका सिनियर क्याप्टेन सुवर्ण अवा ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका छन् । आईतबार साँझ आरए २२९ जहाज युएइको उडान भर्नका लागि एयरपोर्ट पुगेका अवालेलाई चेकजाँचको क्रममा नियन्त्रणमा लिईएको त्रिभुवन विमानस्थलका एसएसपी प्रेम चन्दले जानकारी दिए । ..........

  • रवि क्याम्पसका लागि च्यारिटी डिनरबाट ६० हजार हङकङ डलर संकलन

    Sunday, 04.09.2017, 05:06pm

    रवि क्याम्पस भवन निर्माण सहयोगार्थ आयोजित च्यारिटि डिनरबाट ६० हजार हङकङ डलर आर्थिक सहयोग संकलन...

Hot News

 

SEARCH

Newsletter

{L_TOP}