Hot News
एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र ; उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र चुनाव चिन्ह वितरण गर्ने तयारी ; राजपा उम्मेदवार भन्छन्- साथीहरुले आन्दोलन रोज्नुभयो, मैले चुनाव ; शाहरुख र अक्षयका कारण सिपोराको 'भूईामान्छे' २ साता पछि
  • बगैचा लिमिटेड हङकङको नेतृत्वमा नरेश सुनुवार

    Sunday, 04.30.2017, 07:30pm

    नरेश सुनुवारको अध्यक्षतामा १९ सदस्सीय कार्य समितिको चयन गर्दै बगैचा लिमिटेड हङकङको प्रथम वार्षिक साधारण सभासंगै प्रथम अधिवेशन सम्पन्न...

  • बक्स अफिस लागू गर्ने तयारी

    Sunday, 04.30.2017, 03:58pm

    काठमाडौं, १७ बैशाख । नेपाल मा चलचित्र हलहरुले चलचित्र वितरण र प्रदर्शन ऐन बमोजिम चलचित्र हेर्न आउने दर्शकलाई ऐनमा तोके बमोजिम सेवा सुविधा नदिएको गुनासो आएपछी चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले काठमाडौका चलचित्र हलहरुको अनुगमन गरेका छन्। प्रविधिको विकास भएसँगै चलचित्र निर्माणमा बिकास भएपनि नेपालका अधिकांस सिनेमा हलहरु सो बमोजिम अपडेट भएका छैनन् । काठमाडौका केही मल्टीप्लेक्सबाहेस सबै हलहरु अहिले पुरानै तरिकाले चलिरहेका छन् ।..........

  • नेपाली महिला तथा सस्थालाई हङकङमा सरकारी स्तरबाट पुरस्कृत,

    Saturday, 04.29.2017, 07:42pm

    पुरस्कार थाप्न कसलाई रहर वा ईच्छा हुदैन? तर कुनै पनि क्षेत्र मा उत्कृष्ट योगदान दिएरै मात्र पनि कहाँ हुन्छ र? एक से एक अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्न सक्नु पर्दछ आफ्नो कडा अथक मेहनत र योगदानले।यस्तै आफ्नो मेहनत र योगदानको फलस्वरूप दुई नेपाली चेलीहरुले हङकङमा पुरस्कृत भएका छ्न

  • राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

    Friday, 04.28.2017, 07:38am

    यहि बैशाख ३१मा हुने भनिएको स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिनु भएको छ। मन्त्रिपरिषदको चैत २९ को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिशमा बिहीबार राष्ट्रपतिबाट सेना परिचालनको स्वीकृति भएको हो। निर्वाचनमा सेना परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्, मन्त्रिपरिषदको निर्णय भएको थियो । ..........

  • गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर

    Wednesday, 04.26.2017, 09:35am

    सन्तोस आङदेम्बेले हालसालै मात्र आफ्नो एल्वमको ३ बटा गीतमा म्युजिक भिडियो छायाङकन गरेकाछन । गायक आङदेम्बे १०औं वर्ष सांगतिक क्षेत्रमा लागेका ब्यक्तिहुन, हहिले सम्म ३ वटा गीती एल्वम बजारमा निकाली सकेकाछन । पाङमे थाङमे (लिम्बू) गीतको एल्वम जसमा ६ वटा गीतहरु छन संगीत राजु आङदेम्बे, सब्द स्वर सन्तोस आङदेम्बे आफैको रहेको छ ।आलुङा साईली (पुर्वेली नेपाली लोक जुहाडी ) सब्द संगीत सन्तोस आङदेम्बेको रहेको छ । 'आलुङा साईली २' एलवममा ४ वटा गीतहरुछन, संगीत सन्तोस आङदेम्बे र असोक लोहोरुङको छ ।..........

  • नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण ।

    Wednesday, 04.26.2017, 08:45am

    १३ बैसाख २०७४ काठमाडौ । नेपाली जनसम्पर्क समिति बहराईन र अन्तराष्ट्रिय कलाकार समाज बहराईन द्वारा संकलीत रकम १,३६,६१० ९एकलाख छत्तिसहजार छसय दस ० रुपया हिजो कलाकार दिपक क्षेत्रीकै निवास ढिल्ली बजार पुगी नेपाली जनसम्पर्क समिती बहराईन का सभापती पदम सुन्दर गुरुङ र अन्तराष्ट्रिय कलाकार समाज बहराईनका सस्थापक अध्यक्ष करण थापा मगरले सयुक्त रुपमा रकम हस्तान्तरण गरिएकोहो ।..........

  • विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा

    Tuesday, 04.25.2017, 02:01pm

    २०७२ साल बैशाख १२ गते गएको विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पका कारण करिव ९ हजारले ज्यान गुमाएका थिए भने अर्बौंको क्षति भएको थियो । ..........

  • भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक

    Saturday, 04.22.2017, 09:23pm

    ९ बैसाख काठमाडौ । गायिका जानुका राई को झम्के मायालु म्युजिक भिडियो गत बैसाख ७ गते बिहिवारका दिन कोटेश्वर स्थित किरात राई यायोक्खा भवन, सुम्निमा हलमा भब्य कार्यक्रम माझँ सार्वजनिक भएको छ ।..........

  • हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन

    Wednesday, 04.19.2017, 08:15pm

    "हाईक फर हेल्थ एन्ड हेल्प" अर्थात "स्वास्थ संगै सहयोग" भन्ने स्लोगन सहित हङकङ कि साहित्यकार, ब्लगर तथा समाजसेवि जुनु रानाको अगुवाईमा गत आईतवार हाईकिङको आयोजना गरि एक लाख छ हजार छ सय रुपैया सङ्कल्न गरिएको छ।नेपालकि समाजसेवि महिला जुनु पुन द्वारा संचालित एकिकृत सृजनशिल समाजमा आश्रीत अभिभावक बिहिन बालबालिका हरुको लालनपालन र शिक्षा दिक्षाको निमित्त खर्च गर्न उक्त सहयोग जुटाई रकम समेत जुनु पुनलाई पठाई सकेको कुरा जुनु रानाले बताईन।

  • हङकङमा नेपाली नयाँ वर्षको रौनक

    Wednesday, 04.19.2017, 12:18am

    नेप्लिज इन्टरटेनमेन्ट ग्रुप हङकङद्धारा नेपाली नयाँ वर्ष २०७४ को अवसरमा स्थानिय कलाकारहरुको साथमा लाइभ ब्याण्ड तथा डिजे...

Hot News

 

SEARCH

Newsletter

{L_TOP}