Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
  • प्रधानमन्त्रीद्वारा खड्कालाई कारबाही प्रस्ताव ल्याउन निर्देशन

    Wednesday, 09.13.2017, 12:56pm

    नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटालाका बारे प्रधामन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपूर्ति मन्त्रीलाई निर्देशन दिएका छन्। इन्धन भण्डारणका लागि खरिद जग्गामा भ्रष्टाचार हुँदा सरकार चुप बसेको आरोप लागिरहेका बेला प्रधानमन्त्री देउवाले खड्कालाई कारबाही गर्ने अग्रसरता देखाएका हुन्।..........

  • 'मुईली मुक्दुम' हस्ताक्षर तथा बितरण कार्यक्रम सम्पन्न

    Tuesday, 09.12.2017, 11:11pm

    १० सेप्टेम्बर २०१७ हङकङ । नेपालको अदिवासी जाति किरात कोईच सुनुवारहरूको जन्मदेखि मृत्युसम्ममा गरिने संस्कारिक बिधि समेटिएको खोज तथा अनुसन्धनात्मक, अति महत्वपूर्ण र उपयोगि कोईच संस्कारजन्य पुस्तक 'मुईलि मुक्दुम' को सुनुवार समाज हङकङले औपचरिकरूमा हस्ताक्षर तथा बितरण कार्यक्रम सम्पन्न गरेको छ......

  • मन्त्रिपरिषद् विस्तार आचारसंहिता विरुद्ध: आयोग, 'अझै धेरैलाई मन्त्री पुगेको छैन’ : प्रम देउवा

    Tuesday, 09.12.2017, 01:41pm

    निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार आचारसंहिता विरुद्ध भएको बताएको छ । तीन मन्त्री र एक राज्यमन्त्रीको सपथ सकिए लगत्तै एक विज्ञप्ति जारी गरी आयोगले मन्त्रीपरिषद् विस्तारले निर्वाचन आचार संहिता उल्लंघन भएको जनाएको हो ।..........

  • गोपाल खड्कालाई कारवाही गर्न आपूर्ति सचिवको सिफारिस

    Tuesday, 09.12.2017, 01:27pm

    करिब डेढ अर्ब रुपैयाँ घोटालाका आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले सिफारिस गरेका छन् । ..........

  • समानुपातिक तर्फका लागि निवेदन दिने आज अन्तिम दिन

    Tuesday, 09.12.2017, 01:19pm

    प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको सहभागिताका लागि निर्वाचन आयोगले दलहरुलाई आव्हान गरेको समय आज सकिदैछ । आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ भागलिन चाहने राजनीतिक दलका लागि भदौ २५ गतेदेखि २७ गतेसम्म निवेदन पेश गर्न आव्हान गरेको थियो । ..........

  • हङकङेली कवि नरजित राईको कविताकृति 'मनोबिम्व' लोकार्पण

    Monday, 09.11.2017, 10:18pm

    १० सेप्टेम्बर २०१७ हङकङ, नेपाल गौरादह भापाबाट करिव डेढ दशकदेखि हङकङलाई कर्मथलो बनाएर हङकङमा बसोबास गर्दै आएका कवि नरजित राईको तेस्रो कृति कविता संग्रह 'मनोबिम्ब' लोकार्पण गरिएको छ......

  • चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा

    Monday, 09.11.2017, 01:06pm

    नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयतहको निर्वाचनको तेस्रो चरण अन्तरगतअसोज २ गते निर्वाचनहुने आठवटै जिल्लाका चुनावी सभाहरुलाई सम्बोधन गर्ने भएका छन् ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार देउवाभदौ २७गते २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी र्फकने कार्यक्रम तय भएको छ । ..........

  • किरात याक्खा छुम्मा हङकङ पूनः पूर्ण प्रसाद देवानकै नेतृत्वमा

    Monday, 09.11.2017, 08:57am

    किरात याक्खा छुम्मा हङकङको अध्यक्षमा पूनः पूर्ण प्रसाद देवानलाई तेस्रो कार्यकालका लागि निर्विरोध चयन गर्दै छुम्माको तेस्रो कार्य...

  • राधिका हुक्पा चोङबाङ नाम्फुङकृत कविता संग्रह 'थाप्परा' विमोचन

    Sunday, 09.10.2017, 11:09pm

    भाद्र २५ ललितपुर । लिम्बू महिलाको कलमबाट बिशुद्द लिम्बू भाषामा लिखित पहिलो कवितासंग्रह 'थाप्परा' राजधानीको ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको हलमा बिमोचित भएको छ । राधिका हुक्पा चोङबाङ (चेम्जोङ) नाम्फुङ द्वारा लिखित 'थाप्परा' कृतिलाई प्रमुख अतिथी प्राज्ञ बैरागी काईला, संस्कृतिविद येहाङ लावती र कियाचु केन्द्रिय अध्यक्ष उत्तम सिं थाङदेनको बाहुलीबाट विमोचन भएकोहो ।..........

  • सिंगापुरबाट निगमको बोइङम नेपाल आउँदै

    Saturday, 09.09.2017, 12:53pm

    राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमको बोइङमा बारम्बार समस्या आएपछि गत जुलाई २२ मा नियमित मर्मतका लागि सिंगापुर लगिएको बोइङ भदौ २७ गते काठमाडौं आइपुग्ने भएको छ । अन्तर्रा्ष्ट्रिय उडान गर्दै आएको निगमको करिब दुई महिनाअघि मर्मतका लागि सिंगापुर लगिएको थियाे ।

Hot News

 

SEARCH

Newsletter

{L_TOP}