Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
  • माओवादी अध्यक्ष प्रचण्डद्वारा राष्ट्रपतिलाई भेट, सहमतिको विकल्प छैनः

    Thursday, 03.18.2010, 09:46am

    राष्ट्रपति काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरी परामर्श गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार साँझ भएको भेटमा राष्ट्रपति डा. यादवले समयमै नयाँ संविधान जारी गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रचण्डलाई आग्रह गरेको बताइएको छ । भेटका क्रममा राष्ट्रपतिले संक्रमणकाल अन्त्य गर्न सहमतिको विकल्प नरहेको स्पष्ट पारेका थिए......

  • नेपाल एसीसी यू-१६ क्रिकेटको उपाधि जित्न असफल, उपाधि सिंगापुरलाई

    Wednesday, 03.17.2010, 06:37am

    काठमाडौं । एसीसी अन्डर-सिक्सटिन इलाइट कप क्रिकेटको उपाधि जित्न नेपाल असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा सिंगापुरले ६८ रनले हराएपछि नेपाल उपाधि जित्न असफल बनेको हो । १ सय ४७ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको नेपाली टोली २२ ओभरमा ७८ रनमा समेटिएपछि नेपालको उपाधि जित्ने सपना चकनाचुर भयो......

  • किरात राई यायोक्खा हङकङको छैटों अधिवेशन सम्पन

    Monday, 03.15.2010, 01:21am

    हङकङ, १४ मार्च २०१० को दिन जोर्डनको पाकिस्तानी क्लबको सभाहलमा किरात राई यायोक्खा हङकङको छैटों अधिवेशन सम्पन भएको छ । अध्यक्ष नरहाङ राईको अध्यक्षतामा सम्पन खुल्लासत्रको उक्तकार्यक्रममा प्रमुख अतिथि जनजाती महासघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, बिशेष अतिथिमा नेपाली महासंघका अध्यक्ष हेम लिम्बु, अतिथिहरुमा किरात याक्थुङ चुम्लुङका हस्त लिबाङ, खोटाङ समाजका देबीदास राई, तमु टोह्युलका मिन गुरुङ......

  • हङकङ नेपाली तेक्वान्दो एसोसिनयनको आठौं वाषिर्कोत्वस सम्पन्न

    Monday, 03.15.2010, 01:19am

    काउलुन स्थित काउलुनपार्क कवडहलमा नेपाली तेक्वान्दो एसोसिनयनको आठौं वाषिर्कोत्वस एक कार्यक्रमको आयोजना गरि भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्यदुत विनोद कुमार उपाध्याय हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा नेपाली संघ संस्थाका प्रतिनिधिहरु रहनु भएको थियो......

  • दिलबहादुर स्मृति भेलामा उपस्थितिको लागि अनुरोध

    Monday, 03.15.2010, 01:12am

    गत वर्षको मार्च १७ तारिख हङकङ प्रहरीद्वारा निर्मम्ता पूर्वक हत्या गरिएका दिलबहादुर लिम्बूको प्रथम वाषिर्कीमा उनको आत्माको चिर शान्तिको कामना गर्दै धुपवत्ती वाल्ने कार्यक्रम निम्न स्थान, मिति र सयमयमा सम्पन्न हुने भएकोले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी वहिनीहरूमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ......

  • हङकङमा पहिलो 'हिमाल बहस’ सम्पन्न

    Monday, 03.15.2010, 01:10am

    हङकङ, मार्च १४ तारिख, नेपालमा प्रकाशित हुने प्रसिद्व हिमाल खबर पत्रिकाले हङकङका प्रबुद्व नेपालीहरुबीच यहि मार्च १४ तारिख याउ मा तेई कम्यूनिटी हलमा 'संघीयता र जातीय स्वासमयत्त प्रदेश विषयक 'हिमाल बहस कार्यक्रम सम्पन्न ग-यो। उक्त बहसमा हङकङका विभिन्न संघरसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, व्यावसायिकहरु, राजनैतिक पार्टीका स्थानिय नेताहरु, बुद्विजिबिहरु, पत्रकारहरु सहभागिता थियो......

  • पास्कोको अभिव्यक्तिप्रति सरकारको आपत्ति, कूटनीतिक मर्यादाविपरीत भएको ठहर

    Monday, 03.15.2010, 12:44am

    काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघका उपमहासचिव बी लिन पास्कोको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मन्त्रिपरिषद्को बैठकले आइतबार उपमहासचिव पास्कोले माओवादी लडाकूका विषयमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको ठहर गरेको हो । सरकारले नेपालस्थित राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनसँग शान्ति प्रक्रियाका लागि आवश्यक माओवादी लडाकूको विवरण मागेकोमा तीनदिने नेपाल भ्रमणका क्रममा......

  • नेपाल एसीसी यू-१६ क्रिकेटको उपाधिनजिक, उपाधिका लागि सिंगापुरसँग भिड्ने

    Monday, 03.15.2010, 12:41am

    काठमाडौं । नेपाल एसीसी अन्डर-सिक्सटिन इलाइट कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलमा मलेसियालाई ३२ रनले हराउँदै नेपालले फाइनल यात्रा पक्का बनाएको हो । पहिले ब्याटिङ गरेको नेपालले ३९ दशमलव ५ ओभरमा १ सय ६२ रन बनाएको थियो ।  नेपालको जितमा सर्वाधिक ४४ रन बनाएका दीपेन्द्र चन्द म्यान अफ द म्याच चुनिए । अर्का ब्याट्सम्यान सनम श्रेष्ठले २४ रन थपेका थिए......

  • कवि राजन मुकारूङको एकल कविता वाचन कार्यक्रम सम्पन्न

    Sunday, 03.14.2010, 07:50am

    आरोहणको आयोजनमा हरेक महिनाको अन्तिम शनिवार निरन्तर आयोजना गरिदै अएको "कविता यात्रा" कार्यक्रम आज गुरूकुलमा सम्पन्न भएको छ । यस पटकको कविता यात्रा अन्तरगत सृजनशील अराजक आन्दोलनका वाहक मध्येका एक अभियन्ता कवि राजन मुकारूङको एकल कविता वाचन गरिएको थियो । दिनको १५०० बजे सुरू भएको‍‍ सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नारायण ढकाल हुनुहुन्थ्यो......

  • संस्कारगत अन्तरबिरोधमा किराया हङकङको अधिवेशन

    Sunday, 03.14.2010, 07:07am

      किरात राई यायोक्खा हङकङको निकट भविस्यमा सम्पन्न हुन लागिरहेको अधिवेशनले हङकङको वातावरण तातिन थालेको सर्न्दर्भमा किरात राईहरूको परम्परागत रितीरिवाज र धर्म संस्कारको विषयले निकै चर्चा पाएकोछ । नयाँ पदाधिकारीहरू छानिने बिषयमा पनि यस विषयले प्रमुख स्थान लिने कुरा स्पष्ट रुपमा देखा परेकोछ । यस अवस्थामा सुसुप्त अवस्थामा रहेर बसेको कट्टर परम्परावादी बिचारले ब्युतनु पर्ने अवस्था सृजना भएको छ भने अन्य धर्ममा समेटिएकाहरू पनि राईको नाताले स्थान पाउनु पर्ने अभिमत प्रकट गर्न थालेका......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}