Hot News
ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन
  • पत्रकार जेबी पुन मगरमाथि हङकङ विमानस्थलमै आक्रमणको प्रयास

    Friday, 06.30.2017, 12:06am

    स्याङ्जाली काञ्छाको नामले परिचित कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेबी पुन मगरमाथि बुधबार हङकङको अन्तर्राष्ट्रिय विमानस्थमा आक्रमणको प्रयास...

  • किराती पुरातात्विक सम्पदा संरक्षण गर्न सर्वोच्चद्वारा आदेश

    Thursday, 06.29.2017, 10:06pm

    आदेशको कार्यान्वयन राज्यले इमान्दारितापुर्वक गर्नुपर्दछ : सरोकारवालाहरू सुक तुम्रोक १५ असार, काठमाडौ । किराँत समुदायको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका धरोहर बचाउन सरकारलाई सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश दिएको छ । सडक निर्माण र बिस्तारका क्रममा पूर्वी जिल्लामा विशेषगरी लिम्बू जातिका मौलिक एवं सांस्कृतिक धरोहर मासिएको भन्दै दायर एक रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।..........

  • बझाङको काँडा गाउँपालिकाबाट कांग्रेसले विजयको खाता खोल्यो

    Thursday, 06.29.2017, 07:52pm

    नेपाली काङग्रेसले बझाङबाट गाउँपालिकामा खाता खोलेको छ । जिल्लाको दुर्गम काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसकोतर्फबाट अध्यक्षका उम्मेदवार रहेका राजेन्द्र बहादुर बोहराले नेकपा एमालेका मानवीर बोहरालाई पछि पार्दै विजयी भएका हुन । ..........

  • मत गणना सुरू, कहा कति खसेत मत ?

    Thursday, 06.29.2017, 08:34am

    दास्रो चरणको स्थानीय निकायको प्रदेश नं. १, ५,७ मा हिजो भएका निर्वाचन मत गणना अधिकांश स्थानमा सुरू भएका छन् । दोस्रो चरणका ८ हजार ३ सय ६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु माविको क र ख मतदान केन्द्रको मतदान स्थगन भएको छ । ..........

  • दोस्रो चरणको निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न, ७०. ५ प्रतिशत मतदान: आयोग

    Wednesday, 06.28.2017, 08:33pm

    दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न भएको जनाएको छ, साथै निर्वाचनमा ७०. ५ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै ७०. ५ प्रतिशत मतदान भएको जानकारी दिएको छ। ..........

  • मतदान केन्द्रनजिकै बम विष्फोट मतदान पुनः चालू

    Wednesday, 06.28.2017, 01:20pm

    इलामको इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रनजिकै बम विष्फोट भएको छ। विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको बगैचा सहकर्मीले बताउका छन् । .........

  • मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित

    Wednesday, 06.28.2017, 01:08pm

    रोल्पा नगरपालिकाको वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिलेर किह मतपत्र जलेको पाइएको र सो बुथको मतदान हाललाई स्थगित गरिएको छ ।..........

  • मतदानमा दुर्इ जनाको निधन

    Wednesday, 06.28.2017, 10:55am

    दुर्इ स्थानमा तदानमा गर्न गएका दुर्इ वृद्धको निधन भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका अन्तर्गत यम्घाको अरनिको मावि केन्द्रमा मतदानका लागि आउदै गर्दा ८४ वर्षिय पूर्णचन्द्र भट्टराईको निधन भएको हो । ..........

  • नेपालमा लगानीको अवसर बारे अन्तक्र्रिया

    Tuesday, 06.27.2017, 07:11pm

    नेपालमा लगानीको वातावरण तथा सम्भाव्य साना ठूला आयोजनाहरुहरुका बारेमा जानकारी सहित बृहत अन्तक्र्रियात्मक सम्पन्न ...

  • भरतपुरमा च्यातिएका मत मतपत्र आज सर्वोच्च अदालतमा

    Tuesday, 06.27.2017, 02:16pm

    भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा गत जेठ १४ गते मध्यरातमा माओवादी बुथ प्रतिनिधिले च्यातेका मतपत्र आज सर्वोच्च अदालत ल्याइएको छ ।.........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}