Hot News
हङकङका पूर्व कार्यकारी प्रमुख डोनाल्ड चाङ जेल चलान ; तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन बामदेव गौतम घर घेराउ ; सर्वपक्षीय सरकार आवश्यक छ :नयाँ शक्ति नेपाल ; कञ्चना सुनुवार स्मृति सभा सम्पन्न ; राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी
  • कञ्चना सुनुवार स्मृति सभा सम्पन्न

    Tuesday, 02.21.2017, 05:50pm

    कञ्चना सुनुवार स्मृती कोषको सहयोग रकम रामेछापका सरोज सुनुवार लाई हस्तान्तरण गरिएको छ । सुनुवार सेवा समाज केन्द्रिय समितिको कार्यालय कोटेश्वरमा आयोजित स्वर्गीय कञ्चना सुनवारको स्मृति सभामा कोषको बार्षिक ब्याजबाट रामेछाप जिल्ला फर्पु–८ का सरोज सुनुवारलाई रु. १४,०००÷– सहयोग प्रदान गरियो । आर्थिक अवस्था नाजुक भएका सरोज सुनुवार जण्डीस रोग बिग्रिएर कलेजो र मृगौला दुबै खराब भई लामो समयदेखि अस्पतालमा उपचार गराईरहेका छन् ।

  • पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध

    Monday, 02.20.2017, 11:35am

    बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट नेपालथोक सडकखण्डको सितलपाटी गाविस ९ त्रिवेणी घाट नजिकको सडक सुनकोसीमा आइतबार राति ११ बजे पहिरोले खसेको छ । पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध भएको छ । ..........

  • गोदावारी मा जमे पाचँथरे

    Sunday, 02.19.2017, 03:40pm

    गत सालझै यस वर्षपनि हिजो फागुन ७ गते शनिवार गोदावारीमा पाँचथर समाज नेपालले वनभोज कार्यक्रम आयोजनागरे। पुर्ख्यौली घर पाचँथर भएतापनी राजधानीलाई कर्मथलो बनाउदै आएका विभिन्न पेशा ब्यबसाय तथा अध्ययनमा सलग्न पाचँथरबासीले पाँचथरको विकास, निर्माण, एकता र भईपरिआउने दुस्खसुखमा साथ र सहयोग, आपसमा भातृत्व, सौहार्दता र अभिवृद्दधिलाई निरन्तरता दिने उदेश्यले वनभोजको आयोजना गरेको हो।..........

  • पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार

    Saturday, 02.18.2017, 01:16pm

    निर्वाचन आयोगले पहिलो पटक निर्वाचन दिवस आज बिशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको कान्तिपथस्थित आयोग कार्यालयमा दिउँसो दुई बजेपछि हुने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्री लगायत उच्च सरकारी अधिकारी सहभागी हुने आयोगले जनाएको छ । ..........

  • कविताकृति 'मान्छे जोत्ने सहर'को विमोचन

    Friday, 02.17.2017, 11:26am

    कवि बम बानियाँकृत दोस्रो कविताकृति 'मान्छे जोत्ने सहर'को विमोचन भएको छ.....

  • स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति

    Thursday, 02.16.2017, 02:37pm

    असन्तुष्ट पक्षलाई चुनावमा सहभागी गराउन भन्दै प्रमुख तीन दल र विप्लव माओवादीनिकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सार्ने सहमति गरेका छन् । बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।.........

  • राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षमा कमल थापा सर्वसहमत

    Thursday, 02.16.2017, 11:16am

    राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई पार्टी एक भएपछि हुन लागेको पहिलो महाअधिवेशन आउनु अघि नै कमल थापालाई अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अरु तीन नेता सहमत भएका छन्। ..........

  • निर्देशक दिनेश माङमुको माया पिरेम भिडियो सार्वजनिक

    Wednesday, 02.15.2017, 02:49pm

    गीतकार चन्द्र मगरको लोक पप गीत माया पिरेम मा निर्देशक दिनेश माङमु ले पहिला भन्दा फरक तरिकाले निर्देशन गरेकाछन । पश्चिमेली भाकाको लोक पप गीतमा सुरु देखि अन्तिम सम्म नृत्यलाई नै फोकस गरिएको छ । ..........

  • निर्वाचन मिति घोषण गर्न सहमत, मोर्चासँग अन्तिम छलफल

    Wednesday, 02.15.2017, 01:21pm

    प्रमुख तीन दल तत्काल निर्वाचन मिति घोषण गर्न सहमत भएका छन् । राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान भएको प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफलमा दलहरु निर्वाचन आयोगले प्रस्ताव गरेको मिति आसपासमा नै चुनाव गर्न सहमति नजिक पुगेका हुन् । यसैमा मधेशी मोर्चासँग पनि छलफल गर्ने पनि उनीहरुको निश्कर्ष छ ।..........

  • विभिन्न सञ्चारमाध्यमलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न प्रेस काउन्सिल नेपालको निर्देश

    Wednesday, 02.15.2017, 12:21pm

    प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमलाई पत्राचार गरी स्पष्टीकरण तथा खण्डन पेश गर्न निर्देश गरेको छ । उपत्यका दैनिक, दिशानिर्देश साप्ताहिक, विश्वदीप साप्ताहिक, समाधान दैनिकलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देश दिएको छ ।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}