Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
  • सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख

    Sunday, 03.26.2017, 12:05pm

    भारतीय सुरक्षाकर्मीले हानेको गोली लागेर मृत्यु भएका सहिद गोविन्द गौतमकी पत्नी सुशीला (लक्ष्मी) गौतमलाई सरकारका तर्फबाट घोषणा गरेको १० लाख शनिबार गृहमन्त्री विमलेन्द्र निधिले हस्तान्तरण गरेका छन्। घटनाको १७ दिनपछि हेलिकोप्टरमा पुनर्वास पुगेका गृहमन्त्री निधिले सहिद गौतमको घरछेउमै आयोजित एक समारोहमा १० लाखको चेक हस्तान्तरण गरेका हुन्। ..........

  • उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै

    Saturday, 03.25.2017, 07:54pm

    किरात याक्खा साँस्कृतिक कलाकार संघ, सुनसरीले उच्च शिक्षा कोष स्थापनाका लागि बृहत साँस्कृतिक कार्यक्रम...

  • हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण

    Saturday, 03.25.2017, 12:57pm

    फर्पु, रामेछाप स्थित श्री माध्यामिक विध्यालयमा भूकम्प प्रतिरोधात्मक दुर्इ कोठे पक्कि भवनको विद्यालयलार्इ हस्तान्तरण गरिएको छ । यहि विहिबार एक कार्यक्रमकाबिच हङकङ नेप्लिज टेनिस सोसाइटीका अध्यक्ष, बगैचा संचारका खेलकुद संयोजक तथा नेपाल फाइनान्सका सदस्य श्री मगेन्द्र रार्इले भवन हस्तान्तरण गर्नु भएको हो । ...

  • बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस

    Thursday, 03.23.2017, 10:16pm

    नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा १९ मार्च आइतबारको दिन लन्डन स्थित नर्थहल्ट सोसियल क्लोबमा, १०७औ अन्तराष्ट्रिय नारी दिवस भब्यता पुर्बक सम्पन्न भएको छ......

  • डीआईजीमा चन्दको बढुवा बदर

    Tuesday, 03.21.2017, 07:30pm

    सर्वोच्च अदालतले आज डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बढुवा गर्ने निर्णय उत्प्रेषण आदेशमार्फत बदर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलासले नियुक्तिको विवादको टुंगो लगाउँदै महानिरीक्षकमा बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको हो ।यो फैसलासँगै चन्दलाई पदबहाल हुने बाटो रोकिएको छ । ..........

  • कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु

    Tuesday, 03.21.2017, 10:37am

    धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै कार दुर्घटनामा जोर्डन स्थित हाउस स्पेशल सपका संचालक विष्णु कुमार लिम्बुको मृत्यु...

  • युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

    Tuesday, 03.21.2017, 09:54am

    युनाइटेड तेक्वान्दो एसोसिएशन हङकङको ३३ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट मङकक स्थित फा युन स्पोर्टस सेन्टरमा सम्पन्न...

  • प्रेम वियोगमा आधारित म्युजिक भिडियोको छायाङकन सकियो

    Sunday, 03.19.2017, 08:52pm

    तिमी विना एक्लै बाँच्ने शहर खोज्दैछु म, तिमी मेरो होइनौ भन्ने ठहर खोज्दैछु म, प्रस्तुत गीतको बोलसँगै नाटककर्र्मी प्रबिण खतिवडा दोस्रो पल्ट म्युजिक भिडियोमा देखा परेका छन् ।..........

  • बोआओ सम्मेलनमा सहभागीहुन प्रधानमन्त्री चीन जाने

    Saturday, 03.18.2017, 12:15pm

    प्रधानमन्त्री पुष्पकमल दाहालको एक साताको चीन भ्रमण गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ताका लागि समय मिलेपछि उनको भ्रमण बेइजिङबाट सुरु हुने भएको हो। भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खस्याङसँग उनले वार्ता गर्नेछन्। ..........

  • हिलिहाङको मूर्ति निर्माणका लागि कोरियाका नेपालीहरूद्वारा रु: २ लाख हस्तान्तरण

    Friday, 03.17.2017, 09:35pm

    विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेका दक्षिण कोरियाका नेपालीहरुका तर्फबाट प्रतिनिधि कुबिर लिङदेनले हिलिहाङको मुर्ति निर्माणका लागि रु: २ लाख रकम हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्क योङहाङलाई हस्तान्तरण गरे ।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}