Friday, 07.30.2010, 08:04pm (GMT+5.5)
 
  Home
 
  Events
 
  FAQ
 
  RSS
 
  Links
 
  Site Map
 
  Contact
 
HOT NEWS उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह ; इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने ; प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा ; मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता ; पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
All News    
Nepali Samachar
National
Sports
Political
World
Entertainment
Business
Travel
::| ADVERTISEMENT
::| Newsletter
Your Name:
Your Email:
 
 

संविधानसभाको कार्यतालिका दसौं पटक संशोधन

Wednesday, 03.10.2010, 01:18am (GMT+5.5)

काठमाडौं । संविधानसभाको कार्यतालिका मंगलबार दसौं पटक संशोधन भएको छ ।

संविधानसभाको मंगलबारको बैठकमा संविधानसभाध्यक्ष सुवास नेम्बाङले कार्यतालिका संशोधनको घोषणा गरेका हुन् । यो संशोधनमा संविधानसभाले अब गर्ने कामको विभाजन गरिएको छैन । अब गर्ने कामका लागि मिति पनि तोकिएको छैन । संशोधनमा एकैपटक २०६७ साल जेठ १४ गते संविधानसभाले संविधान जारी गर्ने मितिमात्र राखिएको छ । बैठकपछि सञ्चारकर्मीसँग अध्यक्ष नेम्बाङले कार्यतालिकामा कामको समयतालिका नराखे पनि संवैधानिक समितिलाई मस्यौदा तयार गर्न एक महिनाको समय दिने अनौपचारिक सहमति भएको जानकारी दिए ।

यसअघि संविधानको मस्यौदा तयार गर्न सबै विषयगत समितिले तयार पारेका मस्यौदा संविधानसभामार्फत् संवैधानिक समितिलाई दिने मिति तोकिएको थियो । अध्यक्ष नेम्बाङले संविधानसभामा उठेका असहमतिका विषयमा सहमति जुटाउन बुधबारदेखि नै सबै संसदीय दलका नेताहरूसँग छलफल गर्ने जानकारीसमेत दिए ।

 

bagaicha.com/Sachit

Comments (0)        Print        Tell friend        Top


Other Articles
विदेशमा हिमाल खबर पत्रिकाको पहिलो 'हिमाल बहस’ हुने (03.09.2010)
माओवादी अध्यक्ष प्रचण्डद्वारा वर्तमान सरकारलाई 'कुहिएको फर्सी'को संज्ञा (03.08.2010)
लिम्बुवानको विस्तारित बैठक सम्पन्नः मिसन जे.एम.एस.र डी.एस. देखि सरकारसम्मको तयारी (03.07.2010)
दिलबहादुर हत्या प्रकरण अव अन्तिम चरणमा (03.06.2010)
विशेष सुरक्षा योजनामा कमजोरी भएको सरकारको निष्कर्ष (03.04.2010)
संविधान समयमै नबने अतिवाद हाबी हुने कांग्रेस नेताहरूको चेतावनी (03.04.2010)
नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न (03.03.2010)
बसन्ति पुनको गीति एलवम "साहारा" विमोचन (03.01.2010)
तेह्रथुम मञ्च हङकङको पाँचौं वार्षिक भेला सम्पन (02.28.2010)
नेपाललाई आईसीसी डिभिजन-फाइभको उपाधि, फाइनलमा अमेरिका पराजित (02.27.2010)
 
::| SEARCH
Keyword:  
   
    [Advance Search]
::| ADVERTISEMENT
::| Events
July 2010  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::|Hot News
उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह
इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने
प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा
मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता
पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
BAGAICHA.COM
© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.