Friday, 07.30.2010, 08:13pm (GMT+5.5)
 
  Home
 
  Events
 
  FAQ
 
  RSS
 
  Links
 
  Site Map
 
  Contact
 
HOT NEWS उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह ; इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने ; प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा ; मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता ; पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
All News    
Nepali Samachar
National
Sports
Political
World
Entertainment
Business
Travel
::| ADVERTISEMENT
::| Newsletter
Your Name:
Your Email:
 
 

माओवादी अध्यक्ष प्रचण्डद्वारा वर्तमान सरकारलाई 'कुहिएको फर्सी'को संज्ञा

Monday, 03.08.2010, 11:07pm (GMT+5.5)

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई 'कुहिएको फर्सी'को संज्ञा दिएका छन् ।

काठमाडौंमा सोमबार माओवादी अध्यक्ष दाहालले 'रिमोट कन्ट्रोल र आकाशवाणी'बाट चलेकाले सरकार फत्तक्कै कुहिएर गनाउन थालेको टिप्पणी गरे । दाहालले तोकिएको समयमा नयाँ संविधान बनाउन नदिने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई विफल बनाउन आफ्नो दलको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने अडान दोहोर्याए । उनले माओवादीको 'जनविद्रोह' रोक्ने नाममा अँध्यारा कोठामा बसेर राष्ट्रियताविरोधी घोर दक्षिणपन्थी गठबन्धनको प्रयास भइरहेको दाबी गरे ।

तोकिएको समयमा संविधान नबनाई शान्ति प्रक्रिया विफल पार्ने षड्यन्त्र जारी राखे जनविद्रोह गर्ने चेतावनी दिँदै उनले त्यो विद्रोह अन्तिम हुने स्पष्ट पारे । उनले सडकबाटै संविधान बनाउनसमेत माओवादी तयार रहेको भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशनसमेत दिए ।

सेनालाई माओवादीविरुद्ध भड्काउन खोजिए पनि सेनासँग आफ्नो वैमनश्यता नरहेको उनको भनाइ थियो । उनले राष्ट्रलाई बचाउन एकजुट भएर काम गर्न सेनासमक्ष आग्रह पनि गरे ।

bagaicha.com/Sachit

Comments (0)        Print        Tell friend        Top


Other Articles
लिम्बुवानको विस्तारित बैठक सम्पन्नः मिसन जे.एम.एस.र डी.एस. देखि सरकारसम्मको तयारी (03.07.2010)
दिलबहादुर हत्या प्रकरण अव अन्तिम चरणमा (03.06.2010)
विशेष सुरक्षा योजनामा कमजोरी भएको सरकारको निष्कर्ष (03.04.2010)
संविधान समयमै नबने अतिवाद हाबी हुने कांग्रेस नेताहरूको चेतावनी (03.04.2010)
नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न (03.03.2010)
बसन्ति पुनको गीति एलवम "साहारा" विमोचन (03.01.2010)
तेह्रथुम मञ्च हङकङको पाँचौं वार्षिक भेला सम्पन (02.28.2010)
नेपाललाई आईसीसी डिभिजन-फाइभको उपाधि, फाइनलमा अमेरिका पराजित (02.27.2010)
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षसहित तीन जनालाई निष्काशन (02.24.2010)
संघिय लिम्बूवान गोर्खा भुपु सैनिक तथा भुपु सिंगापुर प्रहरी परिषदको हङकङ प्रवास कार्य समिति गठन (02.24.2010)
 
::| SEARCH
Keyword:  
   
    [Advance Search]
::| ADVERTISEMENT
::| Events
July 2010  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::|Hot News
उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह
इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने
प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा
मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता
पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
BAGAICHA.COM
© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.