Friday, 07.30.2010, 08:10pm (GMT+5.5)
 
  Home
 
  Events
 
  FAQ
 
  RSS
 
  Links
 
  Site Map
 
  Contact
 
HOT NEWS उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह ; इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने ; प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा ; मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता ; पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
All News    
Nepali Samachar
National
Sports
Political
World
Entertainment
Business
Travel
::| ADVERTISEMENT
::| Newsletter
Your Name:
Your Email:
 
 

तेह्रथुम मञ्च हङकङको पाँचौं वार्षिक भेला सम्पन

Sunday, 02.28.2010, 11:11pm (GMT+5.5)

हङकङ,२८ फेबुरवरी २०१० को दिन मंकीहिलमा तेह्रथुम मञ्च हङकङको पाँचौं वार्षिक भेला सम्पन गरेको छ । अध्यक्ष मदन कन्दङवाले अध्यक्षता गर्नु भएको थियो उक्त भेलाको प्रमुख अथिति समाजका भुपु अध्यक्ष दिल फोम्बोले गर्नु भएको थियो भने अथितीहरूमा पान्थर मञ्चका अध्यक्ष कृष्णराज लाओती, चुम्लुका सचिव नन्द चङसु, धरान मञ्चका चन्द्र सिङ्घक, चौबिसे समाजका बालकृष्ण देवान, समाजसेवी शरण पालुङवा, शेर बहादुर खापुङ र सल्लाहकार टंक चङबाङलाई आशन गराईएको थियो । उपाध्यक्ष हरि पान्धकले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रम मञ्चका सचिव अर्जुन पाङहिमले सञ्चालन गर्नु भएको थियो । दोस्रो कार्यक्रममा हषिर्त आले चङसु लगाएतका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रमाईलो बनाएका थिए ।

bagaicha.com/K Tanchhohang

Comments (0)        Print        Tell friend        Top


Other Articles
नेपाललाई आईसीसी डिभिजन-फाइभको उपाधि, फाइनलमा अमेरिका पराजित (02.27.2010)
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षसहित तीन जनालाई निष्काशन (02.24.2010)
संघिय लिम्बूवान गोर्खा भुपु सैनिक तथा भुपु सिंगापुर प्रहरी परिषदको हङकङ प्रवास कार्य समिति गठन (02.24.2010)
कवि गोष्ठी तथा पुस्तकालय सुभारम्भ (02.21.2010)
अनेसास इजरायलको आयोजनामा साहित्यिक भेटघाट र वृतचित्र प्रदर्शनी (02.21.2010)
भयवाद बिषयक बिमर्श कार्यक्रम सम्पन्न (02.20.2010)
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र १० संगठनबीच एकता (02.20.2010)
किरात राई जातिलाई नफुटाउन यायोक्खाको माग, भाषिक पहिचान दिलाउनुपर्ने (02.17.2010)
कांग्रेस नेता सिंहद्वारा कार्यकर्तामाथि हातपात, केन्द्रीय समितिको बैठक सुरक्षा घेरामा (02.17.2010)
लाओती परिवार हङकङको वार्षिकभेला सम्पन (02.16.2010)
 
::| SEARCH
Keyword:  
   
    [Advance Search]
::| ADVERTISEMENT
::| Events
July 2010  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::|Hot News
उम्मदवारी फिर्ता लिन माओवादी र कांग्रेसलाई खनालको आग्रह
इराक जान लगाइएको प्रतिबन्ध फुकुवा, नयाँ प्रक्रिया अघि बढाइने
प्रधानमन्त्रीमा कुन दललाई समर्थन गर्ने भन्नेबारे मधेसी मोर्चा अन्योलमा
मञ्चबाट बाहिरिएको समूहबाट नयाँ दल दर्ता
पूर्वराजा ज्ञानेन्द्रका अंगरक्षकद्वारा पत्रकारमाथि दुव्र्यवहार, १७ जना घाइते
BAGAICHA.COM
© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.