डा. केसीले आमरण अनसन जारी राख्ने

Thursday, 01.11.2018, 12:12pm (GMT6.5)

७ पुस २०७४

काठमाडौं

 

डा. गोविन्द केसीले आफ्ना थप माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने भएका छन् । सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुली छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि डा. केसीले अनसनबारे बिहीबार निर्णय गर्ने बताएका थिए । डा. जीवन क्षेत्रीले भने, ‘अरु माग सम्बोधनका लागि वार्ताका प्रक्रिया नै सुरु भएको छैन । अहिले अनसन जारी रहन्छ । डा. केसी सोमबारबाट आमरण अनसनमा छन् ।

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.