Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

राष्ट्रिय सभाका लागि माघ २४ गते निर्वाचन हुने

Friday, 01.05.2018, 06:07pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ पुष २०७४

काठमाडौं  


सरकारले राष्ट्रिय सभा गठनका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचान आयोगले माघ २५ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । आयोगले पस २५ गतेसम्मलाई दल दर्ता आह्वान गरेको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top