Hot News
सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी ; नेपाली डाक्टरको संयुक्त टोलीले पत्ता लाग्यो इबोला भाइरसको औषधि ; हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न
Home > News > News

सर्वदलीय बैठकमा भएन सहमति

Thursday, 01.04.2018, 02:40pm (GMT+6.5)    | Comment | Print | Tell friend

२० पु २०७४

काठमाडौं

 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले-माओवी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन मितिसहित सत्ता हस्तान्तरणको बाटो खोलिदिन आग्रह गरेका छन् माओवादी नेता नारायणकाजी श्रेष्ठले आफूहरुले मुख्य तीन कुरामा छलफल चलाएको बताए। उनका अनुसार राष्ट्रिय सभाको मिति, प्रदेश प्रमुख तोक्ने र सत्ता हस्तान्तरणको बाटो खोलिदिने विषयमा कुराकानी भएको थियो। श्रेष्ठले प्रधानमन्त्री देउवालाई यो कामचलाउ सरकार भएकाले जथाभाबी राजनीतिक नियुक्तहरु नगरिदिन पनि आग्रह गरेको बताए। यता प्रधानमन्त्री देउवाले भने प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा बाम नेताहरुसमक्ष प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव एमाले नेताहरुले अस्विकार गरेका थिए। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन्।  


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top